समाचार
लाईभ भिडियो–ओम्याक्स हलमा यसरी लाग्यो आगो
हेटौँडा, २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी हलको अगाडिको भागबाट नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट आगलागीको प्रयास थालिएको छ । हेर्नुहोस् भिडियो–
ओम्याक्स हल आगलागी अपडेट– अगाडिबाट नसकेपछि पछाडिबाट आगलागी नियन्त्रणको प्रयास
हेटौँडा, २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी हलको अगाडिको भागबाट नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट आगलागीको प्रयास थालिएको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको घटनास्थलमा...
ओम्याक्स अपडेट : आगोलागि नियन्त्रण हुँदै, विहानको सो नभएको कारण मानविय क्षती हुन पाएन
मकवानपुर २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा आगोलागि भएपनि मानविय क्षती भने हुन पाएन । आज बुधबार बिहानको सो नरहेको कारण हल भित्र दर्शक नभएकोले मानविय रुपमा भने केहि क्षती नभएको जानकारी छ । अहिले हेटौंडाका स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको पहल भईरहेको छ ।
अपडेट–ओम्याक्स हलको आगो निभाउन बारा जिल्लाबाट पनि आइपुग्यो दमकल, हेटौँडाको दमकलले आगलागी नियन्त्रण गर्न सकेन
हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको पत्रकार दिलबहादुर लामाले जानकारी दिएका छन् । आगलागी नियन्त्रण गर्न आइपुगेको हेटौँडा उपमहानगरपालिकाको दमकलको पानी सकिएपछि पुन पानी लिन गएको अवस्था...
अपडेट–दमकलले पनि नियन्त्रणमा लिन सकेन ओम्याक्स हलको आगलागी, झन दन्कियो आगो
हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि अहिले हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर घटनास्थलमा पुगेका पत्रकार दिलबहादुर लामाका अनुसार आगलागी झनै भिषण भएको छ । आगलागी नियन्त्रण गर्न आइपुगेको दमकलको समेत पानी सकिएपछि पुन पानी लिन...
अपडेटः हेटौँडाको ओम्याक्स हलमा यसरी भयो आगलागी, प्रारम्भिक अनुसन्धान
हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि अहिले हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिइरहेका छन् । आगलागीको वास्तविक काराण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाईरिङ गरिएको अवस्थामा आगलागी भएको हो । करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण...
अपडेटः कसरी भयो हेटौँडाको ओम्याक्स हलमा आगलागी ?
हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणका लागि दमकल घटना स्थलमा पुगेको छ । स्थानीयहरु समेत आगलागी नियन्त्रणका लागि सक्रिय भए पनि हलमा लागेको आगो...
अब जापानले पनि दक्षिण कोरियाले जस्तै नेपाली कामदार लैजाने
काठमाडौँ २३ साउन । सरकारले जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग छलफल शुरु गरेको छ । सरकारी संयन्त्रमार्फत नै नेपाली कामदार पठाउने सवालमा जापानको सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार यो विषयमा श्रम मन्त्रालयले जापानसँग चरणबद्ध...
मकवानपुरमा मच्चायो हात्रीले ताण्डव
मकवानपुर २३ साउन । पश्चिम मकवानपुरको मनहरीमा जंगाली हात्तीको आतङका झन बढ्न थालेको छ । गएराती मनहरि ६ नयाँबस्तीमा एउटा जंगली हात्ती प्रवेश गरि एक घर भत्काउनुका साथै किसानहरुको धान बाली नष्ट गरेको छ । राती कारिब १ बजे तिर जंगली हाक्ती बस्तीमा प्रवेश गरि मनहरि ६ नयाँ बस्तीका...
३ नम्बर प्रदेशको नाम : ‘नेवा तामासालिङ’
मकवानपुर २३ साउन । ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नम्बर तदर्थ समन्वय परिषद्ले यसबर्षको विश्व आदिवासी दिवस मनाउने क्रममा मंगलबार यस्तो माग गर्दै हेटौंडामा दबाबमुलक र्याली निकालेका हुन् । यस बर्षको विश्व आदिवासी दिवस मंगलबार, बुधबार र विहिबार...








