समाचार

हेटौँडामा बिहानै ट्रकले मानिसलाई ठक्कर दियो

हेटौँडा, २४ साउन । मकवानपुरको हेटौंडामा बिहिबार बिहान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रु गभ्मीर घाइते भएका छन् । हेटौंडाको राप्तीपुलमा हिँडिरहेका राप्तीरोड बस्ने ५२ वर्षीय सुरजकुमार श्रेष्ठलाई ग १ ख ४२२९ नंबरको ट्रकले ठक्कर दिएको हो । उनको स्थायी घर काभ्रे जिल्ला रहेको प्रहरीले जनाएको छ । पूर्व तर्फ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ, विनासर्त रिहा गर्न विप्लवको माग

काठमाडौं २४ साउन । विभिन्न उद्योगी व्यवसायीबाट सात करोड चन्दा असुली गरेको अरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडुगबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरिएको छ । हेटौंडाबाट काठमाण्डौ आउनेक्रममा उनीसहित केन्द्रिय सदस्य मनबहादुर श्रेष्ठ र हरिचन्द्र आर्चायलाई प्रहरी प्रधान कार्यालयको टोली सहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले...

बलात्कारपछि हत्या गरिएको युवतीको अन्त्यष्टि हुन १ वर्ष

काठमाडौं २४ साउन । २०७४ जेठ ५ मा बलात्कारपछि हत्या गरिएको लतितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गद हुन पनि एक वर्ष लाग्यो । अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराज रनपैली डल्लुस्थित एक घरको फरक कोठामा भाडामा बस्थे । छिमेकीका हिसाबले चिजान र कुराकानी स्वाभाविक...

बलात्कार : ४ जना प्रधानन्यायाधीश फेरीए तर पुजाको पीडा उस्तै, मुलुकभर हरेक दिन ३ जना बलात्कारको सिकार

काठमाडौं २४ साउन । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात बर्षअधि सामुहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नसालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे । न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्धामा २२ फागुनमा ०६९ मा...

पाँच वर्ष यताका इन्काउन्टर : समिति बन्छ प्रतिवेदन आउँदैन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक हत्याको आशंकामा दिनेश अधिकारी चरी इन्काउन्टरको विषयमा अध्ययन थालेको पाँच वर्ष हुँदा पनि प्रतिवेदन तयार पार्न सकेको छैन । सरकारी संयन्त्रबाट तथ्यगत जानकारी प्राप्त नभएको र चरीलाई कति टाढाबाट गोली लागेको हो भन्ने जाँच्ने विशेषज्ञ अभाव भएकाले प्रतिवेदन तयार पार्न नसकेको दावी...

हेटौंडाको पत्रिकामा आज : ओम्याक्समा आगलागीदेखि हेटौंडाका पसल बन्दसम्म

६ महिनाको काम सन्तोषजनक मकवानपुर । प्रदेश ३ को मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारले ६ महिनाको अवधिमा गरेको कामबाट पूर्ण सन्तोष हुने अवस्था नरहेको निश्कर्ष निकालेको हो । बुधबार मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले हालसम्मको कामको समीक्षा गर्दै काम सन्तोषजनक रहेको समीक्षा गरेको आजको हेटौंडा सन्देश दैनिकमा खबर छ । यो...

प्रदेश नम्बर ३ मा प्रदेश सरकारको मातहतमा प्रदेश स्तरीय आदिवासी जनजाति विकास परिषद गठन गर्न माग

हेटौँडा, २३ साउन । प्रदेश नम्बर ३ मा प्रदेश सरकारको मातहतमा प्रदेश स्तरीय आदिवासी जनजाति विकास परिषद गठन गर्न माग गरिएको छ । प्रदेश नम्बर ३ का १३ वटै जिल्लाहरुका आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिको ऐक्यवद्धत्ता र मकवानपुरका सम्पूर्ण जातीय संस्थाहरुको समर्थनमा नेपाल आदिवासी जनजाति महासंघ ३ नम्बर...

नेतृत्व गर्न पाए संगठन र मन दुबै मिलाउने क्षमता राख्छु : श्रीधर पोखरेल (नेता नेकपा)

मकवानपुर २३ साउन । श्रीधर पोखरेल, मकवानपुरको राजनीतिमा राम्रो छवी भएका नेता हुन् । २०३५ सालको हाराहरीबाट एमालेको राजनीतिमा लागेका उनी आजसम्म पनि एमालेको संगठन विस्तार र कार्यकर्ता परिचालनमा क्रियाशील छन् । तत्कालिन एमालेको मकवानपुर पार्टी सचिव समेत भइसकेका पोखरेलले अनेरास्ववियूबाट विद्यार्थी राजनीति गरेका हुन् । तत्कालिन माओवादी केन्द्र...

भुकम्प पिडीतलाई घुस माग्ने थाहा नगरका प्राविधिक रङ्गेहात पक्राउ

मकवानपुर, २३ साउन । भूकम्प पिडीतको घर निर्माण गर्दा निरीक्षण गरेको भन्दै मकवानपुरको थाहानगरपालिकाका एक भूकम्प पिडीतसँग घुस माग्ने प्राविधिक बुधबार रङ्गेहात पक्राउ परेका छन् । बुधबार दिउँसो करिब १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत सब इन्जिनियर कमलराज न्यौपानेलाई घुस पक्राउ गरिएको थाहा नगरका...

आगलागीबाट ओम्याक्स सिनेमामा भएको क्षतीप्रति नेपाल चलचित्र संघको प्रेस विज्ञप्ति

मकवानपुर २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी प्रति दुख व्यक्त गर्दै नेपाल चलचित्र संघले बिज्ञप्ति जारी गरेको छ । संघका प्रदर्शक सदस्य तथा नेपाल चलचित्र संघका तृतिय उपाध्यक्ष समेत रहेका नरेन्द्र महर्जनद्वारा संचालिनत ओम्याक्स सिनेमामा आज भएको आगलागीबाट करोडौंको क्षती भएको भन्दै उनको फिल्महल...