समाचार
एमाले मकवानपुरको कार्यदल बैठक सकियो, नेकपा अध्यक्षको विषय अझै टुङिगएन
मकवानपुर २४ साउन । तत्कालिन नेकपा एमाले मकवानपुरको कार्यदल बैठक भर्खरै सकिएको छ । बैठकबाट अध्यक्ष कसलाई चयन गर्ने भन्ने विषयमा कुनै टुङगो नलागेपछि भोलि पुन बैठक बस्नेगरि आजलाई स्थगित गरिएको एमाले स्रोतले जानकारी दिएको छ । यद्यपी बैठकबाट एक व्यक्तीले पार्टीमा एउटामात्र पदको जिम्मेवारी पाउनेगरी प्रश्ताव अघि सारीएको...
आगलागीबाट लाखौंको क्षती
काठमाडौं २४ साउन । रुपन्देही देवदह नगरपालिका ३ सेमरास्थित प्रदिवकुमार सारुको होटलमा ग्याँस लिक भई बुधबार आगलागी भएको छ । आगलागीका कारण नगद ७ हजार रुपैयाँ, फ्रिज, टि भि , मिक्चर, फर्निचर लगायतका सामानहरु जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाकारी...
बेवारीसे शव फेला पर्यो
काठमाडौं २४ साउन । बारा कोल्हबी नगरपालिका ८ काठगाँउस्थित जंगलमा बेवारीसे शव फेला परेको छ । अंदाजी ४५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । त्यसैगरी धादिङ गजुरी गाउँपालिका २ चालिसेस्थित सडक छेउमा वेवारीसे शव फेला परेको छ । ८०...
सजाए भोगिरहेका कैदीको मृत्यु
मोरङ २४ साउन । बिराटनगरको मोरङ कारागारमा एक जना कैदीको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका ८ स्थित मोरङ कारागारमा जवरजस्ती करणी मुद्धा सजाय भोगिरहेका कैदी डागिहाट घर भएका ६० वर्षीय फुदन ऋषिदेबको मृत्यु भएको हो । उनी श्वास प्रश्वास सम्बन्धी बिरामी भई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर...
जबरजस्ती करणीको अभियोगमा मदन भारती पक्राउ
झापा २४ साउन । जबरजस्ती करणीको अभियोगमा एक जनालाइृ प्रहरीेले पक्राउ गरेको छ । मेची नगरपालिका ७ बस्ने ४० वर्षीय मदन भारतीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । मादक पदार्थ सेवन गरेका भारतीले सोही ठाउँ बस्ने ५३ वर्षीया महिलालाई निजकै घरमा बुधबार जबरजस्ती करणी...
लागुपदार्थ ओसारपसार गर्ने १ जना पक्राउ
काठमाडौं २४ साउन । काठमाडौं महानगरपालिका १५ स्वयम्भू अन्नपूर्ण चोकबाट लागुपदार्थ ओसारपसारमा सम्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका ६ बस्ने दोलखा मागापौवा गाउँपालिका १ घर भएका २३ वर्षीय बादल श्रेष्ठलाई अवैध लागूऔषध नुर्फिन ३४ थान, डाइजेल्याब ३४ थान र फेनारागन ६० एम्पुल सहित बुधबार प्रहरीले...
अवैध कस्तुरीको बीना ओसार पसारमा सम्लग्न ४ जना पक्राउ
काठमाडौं २४ साउन । संरक्षित बन्यजन्तु कस्तुरीको बिना अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ४ जनालाई ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने...
जिल्ला युवा समितिद्वारा मकवानपुरका सिडिओ तामाङलाई स्वागत
हेटौँडा, २४ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई जिल्ला युवा समिति मकवानपुरले स्वागत गरेको छ । आज समितिका अध्यक्ष सन्तोष चौँलागाईसहितको टोलीले प्रजिअ तामाङलाई बुद्धको आकृति अंकित मायाको चिनो सहित स्वागत गरेको हो । प्रमुख जिल्ला अधिकारी तामाङले युवाहरुसँग मिलेर मकवानपुरमा राम्रो कार्यको थालनी गर्ने बताएका छन्...
उपचार अभावमा रुकुमका विकको मृत्यु
जाजरकोट २४ साउन । उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो । पाँच दिनदेखि चौरजहारी अस्पताल...
नेकपा मकवानपुरको अध्यक्षमा पोखरेल कि लम्साल ?
मकवानपुर २४ साउन । तत्कालिन नेकपा एमाले मकवानपुरको कार्यदल बैठक अहिले जारी छ । बैठकबाट नेकपा मकवानपुरको अध्यक्षको नाम टुङगीने एमाले स्रोतको जानकारी छ । बैठकमा एमालेका नेताहरु श्रीधर पोखरेल र बद्री लम्सालको विषयमा छलफल भईरहेको छ । चर्चामा थुप्रैको नाम रहेतापनि बैठकमा भने पोखरेल र लम्सालको विषयमा छलफल...









