समाचार
लुटपाटको अभियोगमा २ जना पक्राउ
सिरहा २५ साउन । नगद लुटपाट गरेको अभियोगमा प्रहरीले लहान नगरपालिका ३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका ११ बस्ने रामकुमार यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा एउटै म्याजिकमा...
भुकम्पले क्षति पुगेका २ सय घर निर्माण
चितवन २५ साउन । भूकम्पले पूर्णरुपमा क्षति भएका २२६ घर निर्माण सम्पन्न भएका छन् । भूकम्पपीडितहरुले निर्माण सम्पन्न गरेर तेस्रो किस्ता रकम समेत लिइसकेका छन् । भूकम्प प्रभावितको घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएको जानकारीअनुसार जिल्लाका सात हजार ३३५ घर धुरीले भूकम्पले पूर्ण...
गृहमन्त्री बादल चितवनमा सम्मानित
चितवन २५ साउन । नेपाल सरकारका गृह मन्त्री रामबहादुर थापा बादललाई गृह जिल्ला चितवनमा आज सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहकाबिच सम्मान गरेका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत...
फरक र मौलिक ढंगले मकवानपुरको थाहा नगरमा टिस्टुङ सडक महोत्सब हुने
मकवानपुर २५ साउन । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरमा टिस्टुङ सडक महोत्सब हुने भएको छ । बिगतमा भन्दा फरक र मौलिक ढंगको महोत्सब आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । बज्रवाराही बजार व्यवस्थापन समिति र न्हु दँ मूल समारोह समितिले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको आयोजक कमिटीले जानकारी...
मकवानपुरबाट पक्राउ परे अपहरण मुद्धाका मोस्ट वान्डेट
हेटौँडा, २५ साउन । अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई प्रहरीको मोष्ट वान्टेड सूचीमा समेत रहेका बकैया गाउँपालिका वडा नम्बर ४ बस्ने घट्टघरे कान्छा भन्ने दुधबहादुर लोलाई पक्राउ गरिएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको क्षेत्रिय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको...
हेटौँडाका व्यवसायीहरु उपमहानगरपालिका कार्यालयमा धर्ना बस्दै, गीत बजाएर मेयर फकाउँदै व्यवसायी
हेटौँडा, २५ साउन । नो पार्किङको विरोधमा आज हेटौँडाका व्यवसायीहरुले हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । उपमहानगरपालिकाले प्रशासन र प्रहरीलाई ट्राफिक व्यवस्थापनको जिम्मा दिएर पन्छिए पनि व्यवसायीहरुले भने उपमहानगरकै जिम्मेवारी भएको भन्दै कार्यालयमा धर्ना दिएका हुन् । ३ दिन देखि व्यवसाय बन्द गरेर विरोधमा उत्रिएका मेनरोड क्षेत्रका व्यवसायीहरुले...
यस्तो भएको थियो तत्कालिन एमालेको सचिवालय बैठकमा
हेटौँडा, २५ साउन । बिहीबार बसेको तत्कालिन नेकपा एमालेको सचिवालय बैठकले तत्कालिन एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, श्रीधर पोखरेल, बद्री लम्साल र एकलाल श्रेष्ठलाई सिफारिस गर्ने गोप्य सहमतिको खुलासा भएको थियो । तर, यसै समयमा पार्टी केन्द्रले प्रदेश सांसदहरुले जिल्लाको नेतृत्व गर्न नपाउने निर्णय गरेसँगै एमालेका तत्कालिन जिल्ला अध्यक्ष तथा...
हेटौँडेली गायिका प्रतिमा अर्यालको तिजको गीत सार्वजनिक
हेटौँडा, २५ साउन । हेटौँडेली लोक गायिका प्रतिमा अर्यालको आवाज रहेको ‘मेरो छोरो होईन भन्छे’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युट्युबमा ट्रेण्डिङमा पर्न सफल गीतमा नवराज पाण्डेको शब्द संगीत र नवराज पाण्डे, प्रतिमा अर्याल तथा पुनम सुनारको आवाज रहेको छ । गीतको म्यूजिक भिडियोमा सविता गुरुङ,...
मकवानपुरको २४ वटा पत्रिका बर्गीकरणमा, हेटौंडा सन्देश क्षेत्रिय स्तरको ‘क’ बर्गमा
मकवानपुर २५ साउन । प्रेस काउन्सील नेपालले पत्रपत्रिकाको बर्गीकरण नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मकवानपुरका ५ वटा दैनिक पत्रिका बर्गीकरणमा परेका छन् । क्रमश मकवानपुरमा लामोसमयदेखि संचालनमा आएको हेटौंडा सन्देश राष्ट्रिय दैनिक क्षेत्रिय स्तरको ‘क’ बर्गमा, साझाकुरा राष्ट्रिय दैनिक स्थानीय स्तरको ‘क’ बर्गमा, समृद्ध समाज राष्ट्रिय दैनिक...
टिप्पणी : गृहमन्त्री बादलको आँखामा बादल लागेको बेला
हेटौँडा, २५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विषयमा आज चितवन विमानस्थलमा पत्रकारहरुलाई भन्दै थिए –‘प्रकाण्ड वारेन्ट जारी भएका व्यक्ति हुन्, गैरकानूनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए ।’ गृहमन्त्री बादलसँग पत्रकारले सोधे – प्रकाण्ड अपराधी हुन् ?’ बादलले भने...










