समाचार
नो पार्किङको विषयमा मेयर महतको अडानपछि हेटौंडाका व्यवसायी तनावमा
मकवानपुर २५ साउन । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबोल महतले यसअधि भएको नो पार्किङको निर्णयमा कुनै फेरबदल नहुने अडान लिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रहरी प्रशासनको समन्वयमा हेटौंडा बजारको मुख्य क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र बनाएपछि हेर्टौंडाका व्यवसायीहरु आन्दोलित हुँदै आएका छन् । बिहिबार दिउँसो संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको नेतृत्वमा...
प्रदेश नम्बर १ मा प्रदेश सरकारको बिदा निर्णय सिडिओले मानेनन्
काठमाडौं २५ साउन । प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे । प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको यो कदमले उनीहरू प्रदेश सरकार मातहत कि संघीय सरकार...
अनियमितता लुकाउँदै ठेकेदार जोगाउने चलखेल
काडमाडौं २५ साउन । परीक्षण क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहरलाई आयोजना कार्यालय आफैंले मर्मत गरेर ठेकेदारलाई उन्मुक्ति दिने चलखेल गरेको छ। सिक्टाको ४५ किलोमिटर मूल नहरमध्ये ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो। कालिकाले निर्माण गरेको मूल नहर भत्किएलगत्तै आयोजना कार्यालयले नै मर्मत गरेको छ। अनियमितता...
सर्वोच्चमा गत वर्ष मात्र बलात्कारका ३१७ मुद्दा, ३९ को मात्र फैसला
काडमाडौं २५ साउन । गत आर्थिक वर्षमा बलात्कार सम्बन्धी तीन सय १७ मुद्दा सर्वोच्चमा दर्ता भए । तर, ३९ को मात्रै फैसला भयो । एक वर्षमा ३९ वटा मात्रै फैसला, किन ढिलाइ हुन्छ भन्ने प्रश्नमा सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेल भन्छन्, ‘बलात्कार मुद्दामा पहिलो कुरो प्रमाण संकलन ढिला गरेर आउँछ । मुद्दाको पेसी...
आरोपीलाई सफाइ, तर पीडितलाई १२ लाख क्षतिपूर्ति दिलाउन अनौठो आदेश
काठमाडौं २५ साउन । ५ चैत ०७४ मा जबर्जस्ती बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक पत्रकारलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजनारायण पौडेलको इजलासले सफाइ दिएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको भन्दै ४ असार ०७४ मा बलात्कार मुद्दा दर्ता भएको थियो । अदालतले प्रमाण पुगेन...
सप्तरीमा बोल्न नसक्ने बालिका बलात्कृत , उच्च अदालतले आदेश उल्ट्यायो
काठमाडौं २५ साउन । एक बर्षअघि छिमेकीको घरमा टिभी हेर्न गएको बेला सप्तरीको रुपनी गाउँपालिका २ की ११ बर्षिया अपाँग दलित बालिका स्थानीय देवनारायण यादवबाट बलात्कृत भईन् । पीडित परिवारले यादव विरुद्ध जिल्ला अदालत सप्तरीमा मुद्धा दायर गरे । न्यायाधीश रोशन गजुरेलको इजलासले प्राप्त सबुत पमाणका आधारमा यादवलाई कसुरदार...
३ जनाले बलात्कार गरेपछि ७ दिन अचेत भएकी महिलाले पीडकको नाम किटान गरेर उजुरी दिईन्, अदालतले लाजपचाएर भन्यो : प्रमाण पुगेन
काठमाडौं २५ साउन । कार्यालयबाट साझँ घर जाँदै गरेकी एक युवतीलाई लतितपुर गोदामचौरका तीन युवाले बाटो ढुकेर बलात्कार गरे । उनीहरुले युवतीलाई टाउकोमा ढुङगाले हानेर बेहोस पारे । त्यसपछि तीनै जनाले पालैपालो बतात्कार गरे र बारीमुनी फाल्दीए । भोलीपल्ट उनकाउ उद्धार भयो तर शिक्षण अस्पतालको आईसीयूमा एक सातासम्म होस...
यौन मनोविज्ञानमा आधारित नेपाली चलचित्र मिस्टर भर्जिनको टोली हेटौडामा
मकवानपुर २४ साउन । नेपालि कथानक चलचित्र मिस्टर भर्जिनको टोली प्रचारप्रसारको लागि हेटौडामा आएका छन् । चलचित्र मिस्टर भर्जिन यौन मनोविज्ञान कथामा आधारित रहेको चलाचित्र रहेको प्रचारप्रसारको क्रममा बताईएको छ । चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा भएको पत्रकार भेटघाट तथा फिल्म प्रचारप्रसार कार्यक्रममा बोल्दै चलचित्रका नायक गौरव पहरीले उक्त...
तत्कालिन एमाले मकवानपुर बैठकको गोप्य सहमति, अध्यक्षका लागि ४ जनाको नाम सिफारिस
हेटौँडा, २४ साउन । तत्कालिन नेकपा एमाले जिल्ला सचिवालय मकवानपुरको आज बसेको बैठकले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षको लागि ४ जनाको नाम सिफारिस गर्ने सहमति गरेको छ । तु खबरलाई ढिलागरी प्राप्त भएको जानकारी अनुसार पार्टी नेतृत्वका लागि मकवानपुरबाट श्रीधर पोखरेल, बद्री लम्साल, तत्कालिन एमाले जिल्ला अध्यक्ष एवं...
नेकपा मकवानपुरको नेतृत्वको विषयमा छलफल तीब्र,तत्कालिन माओवादी केन्द्रको कार्यदल बैठक २६ गते हुने,
मकवानपुर २४ साउन । नेकपा मकवानपुरमा कसले नृतृत्व गर्ला भन्ने विषय अहिले मकवानपुरमा चर्चाको विषय बनेको छ । तत्कालिन नेकपा एमाले र माआवादी केन्द्र मिलेर बनेको नेकपाका लागि सहमति अनुसार चयन भएकाहरुको नामावली जिल्लाबाट कार्यदलमा पठाउन निर्देशन अनुसार हाल मकवानपुरमा पनि यस विषयमा पार्टीभित्र छलफल तीब्र पारिएको छ ।...










