समाचार

हेटौँडामा मउवा संघ माईकिङ गर्दै चाबी माग्दै, पसल बन्द, कसले सुन्ला सूचना ?

हेटौँडा, २६ साउन । हेटौँडा बजारको मुख्य क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत हेटौँडा उपमहानगरपालिकाले नो पार्किङ घोषणा गरेपछि विरोधमा उत्रिएका हेटौँडाका व्यवसायीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले शनिबार बिहानैबाट माईकिङ गरेर चाबी बुझाउन आग्रह गरेको छ । उपमहानगरले बिना विकल्प पार्किङ निषेध गरेको विरोधमा आन्दोलनरत व्यवसायीहरुसँग आईतबार चाबी उठाउन आउने...

हेटौँडामा बालगृहलाई खाद्यान्न सहयोग

हेटौँडा, २६ साउन । नेपाल औँषधि व्यवसायी संघ मकवानपुरले हेटौँडामा सञ्चालित एक बालगृहलाई शनिबार खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित बालगृह ‘हाम्रो घर’ लाई खाद्यान्न सामग्री सहयोग गरिएको हो । संघले बाल गृहलाई ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको संघका अध्यक्ष सुधीर...

हेटौँडामा भदौ १६ गते मिस्टर एण्ड मिस एम्पेररको अडिसन हुने

हेटौँडा, २६ साउन । पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको ‘मिस्टर एण्ड मिस एम्पेरर’ को अडिसन यही भदौ १६ गते हेटौँडामा हुने भएको छ । आज चलचित्र पत्रकार संघ मकवानपुरको समन्वयमा हेटौँडामा भएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट प्रतियोगिताका बारेमा जानकारी दिँदै नायक सलोन बस्नेतले ‘गेटवे टु कलिउड’ को अवधारणा...

हेटौँडामा सरसफाईसँगै जनचेतनामुलक कार्यक्रम, १९ वडामा अभियान चल्ने

हेटौँडा, २६ साउन । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापनमा हेटौंडा ८ को ओम टोल विकास संस्थादेखि किरणचोक टोल विकाससम्म रहेको मेन रोड सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । आजबाट शुरूवात भएको यो अभियान निरन्तर १९...

मकवानपुरमा ४ उद्योगका प्रशोधित पानी दुषित भएको प्रमाणित, मन्त्रीले दिए बन्द गर्ने चेतावनी

हेटौँडा, २६ साउन । मकवानपुरका विभिन्न स्थानमा सञ्चालित ४ वटा पानी प्रशोधन कम्पनीहरुले उत्पादन गरेको पानी दुषित भएको प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार मकवानपुरका शुभ बेभरेज, नेचुरल बेभरेज, अमर पानी, मकवानपुर बेभरेजबाट प्रशोधित पानी दुषित रहेको भेटिइएको छ । विभागले नेपालभरिका विभिन्न ४१...

नेपालको राष्ट्रिय झण्डा जलाउनलेलाई ३ वर्ष जेल हुने

हेटौँडा, २६ साउन । तपाईंले राष्ट्रिय झण्डा जलाउने वा अपमान हुने गरी यसको प्रयोग गर्नुभएको त छैन ? छ भने अब नदोर्होयाउनुुस् । राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब तीन वर्ष कैद सजाय हुने भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा...

नेपालमा खाद्यपदार्थमा मिसावट गर्नेलाई ५ वर्ष कैद, अश्लिलता प्रदर्शन गरेका १ वर्ष जेल

हेटौँडा, २६ साउन । कसैले सर्वसाधारणले खाने, पिउने वा सेवन गर्न नहुने कुनै हानिकारक पदार्थ वा खान पिउन वा सेवन गर्न हुने कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन गर्न र बिक्री वितरण गर्न ऐनले पूर्ण रूपमा निषेध गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ...

धर्म परिवर्तन गराउने विदेशीलाई ५ वर्ष जेल र देश निकाला, स्वदेशीलाई ५ वर्ष जेल र ५० हजार जरिवाना

हेटौँडा, २६ साउन । नेपालमा कुनै विदेशी नागरिक धर्म परिवर्तन गराउने कार्यमा संलग्न भए ५ वर्ष जेल सजाय गर्ने र त्यसको सात दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । त्यस्तै धर्म परिवर्तन गराउने नेपालीको हकमा ५ वर्ष कैद र ५० हजार...

मसाल जुलुस गर्नेलाई ६ महिना जेल, शान्ति भंग गर्नेलाई एक वर्ष कैद

हेटौँडा, २६ साउन । सार्वजनिक रूपमा शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, जात, जाति वा सम्प्रदायबीच सुमधुर सम्बन्ध खलल पार्नेलाई १ वर्षसम्म कैद र १० हजार रूपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ । त्यस्तै राजनीतिक...

नेपालको मुलुकी ऐन कडा–चक्काजाम गरे ३ वर्ष जेल

हेटौँडा, २६ साउन । सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्याउनेलाई अब तीन वर्षसम्म कैद वा ३० हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ । मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जल परिवहन मार्ग, हुलाक र अन्य कुनै सार्वजनिक...