लागुऔषध सहित ३ जना युवक पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १४:०६
File Photo

मोरङ,३० साउन । ग्रामथान गाउँपालिका-६ बाट सुन्दर हरैचा नगरपालिका-१० बस्ने १८ वर्षीय अंकित गुरुङ सहित ३ जनालाई नियन्त्रित लागूऔषध डाईजेल्याप सहित पक्राउ गरिएको छ ।

उनीहरुलाई डाईजेल्याप २ एम्पुल, एभिल ३ एम्पुल, सिरिन्स ३ थान र नूर्पिmम ३ एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*