समाचार

हेटौंडा–७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौं १ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित...

हेटौंडाको चौरासी तीर्थ अक्षयधाममा शिलालेख उद्घाटन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, स्थित सत्यनारायण मन्दिर एवम् चौरासी तीर्थ अक्षयधाममा शिलालेख उद्घाटन गरिएको छ । नेपाल र भारतमा भएको ८४ वटा तीर्थलाई एकै ठाउँमा राखी निर्माण गरिएको उक्त मन्दिर एवम् चौरासी तीर्थ अक्षयधाममा मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले शिलालेखको उद्घाटन...

हेटौंडा उपमहानगरले भन्योः मउवा संघको माग पूरा गर्न सकिँदैन 

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघको माग पूरा गर्न नसकिने जनाएको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०८१/०८२ को करको दरमा गरेको हेरफेरलाई कायमै राख्ने जनाएसँगै व्यवसायीको माग पूरा नहुने भएको हो । मकवानपुर उद्योग वाणिज्य संघले उपमहानगरले करको दरमा गरेको हेरफेरको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएपनि...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता

ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै पूर्व प्रभानमन्त्री हसिनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । पूर्व प्रधानमन्त्री हसिनासहित अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको...

मकवानपुरका लामासहित दुई जना पक्राउ

काठमाडौं । मकवानपुरका समिर लामा नियन्त्रित लागूऔषधसहित सोमबार राति पक्राउ परेका छन् । मकवानपुरको टिस्टुङ पालुङ घर भएका २६ वर्षीय लामा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ शिबचोकबाट पक्राउ परेका हुन् । पक्राउ परेका लामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीसहित अर्का एक जनालाई पनि पक्राउ गरेको...

स्कुटर दुर्घटना हुँदा किशोरको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका–७ दिपनगरमा स्कुटर दुर्घटनामा परेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दिपनगरको कमलपोखरीबाट हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई...

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सिन्धुली । सिन्धुलीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७ पन्थचौरी लामपात बस्ने ६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनकै छोरा २१ वर्षीय अमृत घिमिरे विकलाई पक्राउ गरिएको हो । अमृतले लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो...

बागमतीसहित सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र बनाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बागमतीसहित देशको सात वटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोल्ने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् । आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा...

आज नेप्से घट्यो, २१ अर्ब ५१ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । आज नेपाली बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । सोमबारको तुलनामा आज नेप्से ८ दशमलव १८ अकंले घटेर २९२३ दशमलव ४६ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर...

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिकको सनाखत

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका मृत्यु भएका चिनियाँ नागरिकको सनाखत भएको छ । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव सनाखत भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, हेलिकप्टर दुर्घटनामा परेका मृत्यु भएका...