समाचार

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई...

खेलकुद पूर्वाधार निर्माण कार्य समयमै सक्न मन्त्री महर्जनको निर्देशन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडामा निर्माणधिन अवस्थामा रहेको खेलकुद पूर्वाधार निर्माण कार्य समयमै सक्न निर्देशन दिएका छन् । मन्त्री महर्जनले बिहीबार हेटौंडा–६, गौरीटार रंगशालाको स्थलगत अवलोकन गर्दै खेलकुद पूर्वाधार निर्माण कार्य समयमै सक्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिएका हुन् । उनले...

लोकतान्त्रिक व्यवसायी संघ बागमतीको प्रथम अधिवेशन हेटौंडामा

मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडामा भएको छ । अधिवेशन बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, स्थित पल्पसा होटलमा भएको हो । अधिवेशन लोकतान्त्रिक यातायात व्यवसायी संघका संयोजक विजय बहादुर स्वारको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा...

सार्वजनिक सवारीसाधनको एकमुष्ट कर प्रणाली लागू गर्नुपर्छः मन्त्री काफ्ले

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बिहीबार हेटौंडामा अयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको प्रदेश सम्मेलनमा बोल्दै मन्त्री काफ्लेले एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताए ।...

कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ । पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । पुनर्योगको नतिजा अनुसार, नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ...

राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक बिहीबार प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको बैठकबाट पारित...

३६.८३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार (नेप्से) मा गिरावट आएको छ । आज नेप्से ३६ दशमलव ८३ अंकले घटेर २ हजार ७४९ बिन्दुमा पुगेर रोकिएको हो । बुधबार ३ दशमलव ८० अंकको वृद्धि देखियो नेप्से आज फेरि घटेको हो । यस्तै, आज ५३ कम्पनीका...

नेपालगञ्जमा बस दुर्घटनाः दुई जनाको मृत्यु, २६ घाइते

दाङ । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा आज दिउँसो यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे १ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिए दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको उक्त बस दुर्घटना हुँदा...

भारतीय नागरिकलाई लुटेको आरोपमा पक्राउ

काठमाडौं । नेपालमा घुम्न आएका भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–१० घर भएका ३४ वर्षीय विकाश बस्नेत र नमोबद्ध नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव मोक्तान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भदौ ४ मा उनीहरूले...

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हद सकिँदैछ । यही भदौ १५ गते...