समाचार

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

धनगढी । धनगढीमा आज बिहान सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहान सवा १ बजेको सयमा जिल्लाको गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । त्यसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।...

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । गत साउन २३ गतेबाट जारी बैठक आज बस्न लागेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले बैठक बस्न लागेको हो । दिउँसो ३ बस्ने बस्ने बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले बताएका...

हेटौंडा जेसीजको आयोजनामा साइकल जात्रा

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा आज साइकल जात्रा २०८१ सम्पन्न भएको छ । मकवानपुर जिल्ला साइक्लिङ् संघको सहकार्यमा आयोजित साइकल जात्रामा २४७ जनाले सहभागिता जनाएका थिए । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साइकल जात्राका सहभागीहरुले हेटौंडाको विभिन्न ठाउँको कूल ३७.५ किलोमिटर यात्रा गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश...

राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा सापकोटा

मकवानपुर । नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन मकवानपुरको अध्यक्षमा भरत प्रसाद सापकोटा चयन भएका छन् । शनिबार हेटौंडामा भएको संगठनको दोस्रो जिल्ला सम्मेलनबाट सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा रंगनाथ ढकाल, महासचिव अबिरल गजुरेल, सचिव सन्दिप पौडेल, कोषाध्यक्ष मोतिलाल सिंगार चयन भएका...

मकवानपुरका तामाङले गाए दुई भाषामा गीत (भिडियोसहित)

मकवानपुर । मकवानपुरे गायक प्रकाश तामाङले दुई भाषामा गाएको गीत सार्वजनिक गरिएको छ । गायक तामाङले नेपाली र इन्डोनेसियन गरी दुई भाषामा गाएको ‘गोरी–गोरी नक्कली’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा उनलाई इन्डोनेसियन गायिका बेलिनाले साथ दिएकी छन् । पहिलो पटक गायक तामाङले इन्डोनेसियन र गायिका बेलिनाले नेपाली...

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । मनाङको थोचे आसपास भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुसको जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४ दशमलव २ रेक्टरस्केलको...

मकवानपुरका ठकुरीसहित दुई जना पक्राउ

काठमाडौं । मकवानपुरका सुजनसिंह ठकुरी अवैध लागूऔषधसहित पक्राउ परेका छन् । मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय ठकुरी ललितपुरबाट पक्राउ परेका हुन् । उनलाई भैसेपाटिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । साथै प्रहरीले ठकुरीसहित अर्का एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई...

जेसीज कप ब्याडमिन्टन प्रतियोगिता: दोस्रो चरणको खेल आज

मकवानपुर । थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणको खेल आज हुँदैछ । भदौ १३ गते बिहिबारदेखि सुरु भएको प्रतियोतिताको आज दोस्रो चरणको खेल हुन लागेको हो । प्रतियोगिताको दोश्रो चरण अन्तरगतको क्वाटरफाइनल चरणमा ८ टिम पुगेका छन् । प्रतियोगिताको समूहचरण अन्तरगत समूह ए बाट रामचन्द्र...

मकवानपुरका लायन्स र लियो क्लबहरुको पदस्थापना एउटै मञ्चमा हुने

मकवानपुर । मकवानपुरका ३२ वटा लायन्स र लियो क्लबहरुको पदस्थापना कार्यक्रम एउटै मञ्चमा हुने भएको छ । शनिबार वर्ष २०२४/०२५ का लागि लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ मा रहेका लायन्स क्लब र लियो क्लबको पद हस्तान्तरण एउटै कार्यक्रममा हुने भएको हो । शुक्रबार पत्रकार सम्मेलनमार्फत् वर्ष २०२४/०२५ का...