समाचार

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । गएराति ४ दशमलव ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ । पछिल्लो समय देशको विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर सानो–सानो पराकम्प गइरहेको छ । यसअघि यही...

त्रिशूली नदी किनारमा ट्रक खस्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, ट्रक त्रिशूली नदीमा...

घरेलु तथा साना उद्योग संघ मकवानपुरको अधिवेशन आज

मकवानपुर । घरेलु तथा साना उद्योग संघ तथा महिला उद्यमी समिति मकवानपुरको साधारण सभा तथा जिल्ला अधिवेशन आज हुँदैछ । संघको २९ औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला अधिवेशन आज हुन लागेको हो । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने संघका महासचिव कुमार पौडेलले...

बागमती प्रदेश प्रमुखद्वारा बाल दिवसको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देबकोटाले आज मनाइँदै गरिएको बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले शनिबार एक सूचना जारी गर्दै राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिकाहरू, अभिभावकहरू, बालअधिकारकर्मीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका...

आज राष्ट्रिय बाल दिवस मनाइँदै

मकवानपुर । आज देशभर राष्ट्रिय बाल दिवस मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी आज मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्ज र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो...

बागमती प्रदेश सरकारले पहिरो पीडितलाई १० लाख प्रदान गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाका पहिरो पीडितलाई १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेशको विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले पहिरो पीडितलाई लक्षित गरी तत्काल राहत तथा पुर्नस्थापनका लागि १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । बैठकले रामेछाप जिल्ला प्रशासन कार्यालय...

संवैधानिक परिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको संवैधानिक परिषद्को बैठक हाल जारी छ । बैठक सिंहदरबारमा बसिररहेको हो । सो बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् । यसअघि...

प्रधानमन्त्रीद्वारा पदक विजेता पलेसालाई पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कार प्रदान गरेको गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रमबीच पदक विजेता पलेसालाई मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेका हुन् । पलेसालाई कर नकटाई उक्त रकम...

१० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका १० जना वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् । नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले ती वरिष्ठ महिला चिकित्सकलाई सम्मान गरेका हुन् । सम्मानित हुने चिकित्सकहरुमा क्रमशः वुमेन इन...