समाचार
सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहुलियत दरमा हवाई टिकट बिक्री गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न आग्रह गरेका हुन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनगुनासो आएपछि प्रधानमन्त्रीले...
दशैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
काठमाडौं । यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ः३६ बजे उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिन बिहान देवी विसर्जन गरी ११ः३६ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । समितिका अनुसार, विजयादशमीका दिन दिनभर टीका...
अनेरास्ववियु क्रान्तिकारीको बन्द सत्र सुरु
काठमाडौं । भारी वर्षाका कारण रोकिएको अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र आजदेखि सुरु भएको छ । निर्धारित समयभन्दा साढे ३ घण्टा ढिला गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु भएको हो । १० वटा समूह बनाएर छलफल गरेकोमा अहिले मधेस प्रदेश समूहले रिपोर्ट पेश गरेको छ ।...
सर्वदलीय बैठक सम्पन्न: विपद् प्रभावितको खोज तथा उद्धारलाई प्राथमिकता
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंलले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक केहीबेर अघिमात्रै सकिएको हो । उक्त बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै, बैठकले आवागमन अवरुद्ध भएर...
विपद्को घटनामा परेर मृत्यु हुनेको संख्या १३२ पुग्यो
काठमाडौं । बाढी, पहिरो र डुबानलगायत विपद्को विभिन्न घटनामा परेर मृत्यु हुनेको संख्या १३२ जना पुगेको छ । हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेस प्रदेशमा २ जनाको विपद्को घटनामा परेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, विपद्का घटनामा परी ६४ जना...
आइतबार शेयर बजारमा गिरावट, कारोबार पनि घट्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबारको तुलनामा आज नेप्से २२ दशमलव ३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । गत बिहीबार ४ अर्ब ८४ करोडको कारोबार भएकोमा...
जलसतह घटेसँगै बन्द गरियो कुलेखानी ड्यामको ढोका
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ स्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को जलसतह घटेसँगै दुबै ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि शनिबार खोलिएको ड्यामको दुबै ढोका आज बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका...
विपद् पीडितलाई ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विपद् पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपैयाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले उक्त निर्णय गरेको...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मौरङ र बाजुरा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१५, कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
बागमती प्रदेशः बाढी–पहिरोमा परेर ४९ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा बाढी–पहिरो र डुबानमा परेर ४९ जनाको मृत्यु भएको छ । असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी–पहिरो र डुबानमा परेर काठमाडौं उपत्यका बाह्ेक उनीहरुको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरीका अनुसार, बाढी–पहिरोमा परेर धादिङ र काभ्रे जिल्लामा...









