समाचार

विपद्को घटनामा परेर १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी–पहिरो र डुबानलगायतको विपद्को घटनामा परी आज बिहानसम्म सय (१००) जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा ५–५...

मकवानपुरमा पहिरोले घर भत्किएर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा पहिरोले घर भत्किएर एक जनाको मृत्यु  भएको छ । अविरल बर्षको कारण पहिरोले घर  क्षति पुर्‍याउदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जनाएको छ मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका-३, सुक्खा सल्यनी बस्ने अन्दाजी वर्ष २० कि फुलमाया थिङ रहेकी छन् । प्रहरीका अनुसार, गएराती...

हेटौंडामा बाढीमा फसेका ४ जनाको उद्दार

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार बाढीमा फसेका ४ जनाको उद्दार गरिएको छ । अविरल वर्षासँगै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित कर्रा खोलामा आएको बाढीमा फसेका चार जनाको उद्दार गरिएको हो । उनीहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उद्दार गरेको जनाइएको छ ।

पहिरोमा परेर मकवानपुरका ६ जना विद्यार्थी बेपत्ता

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, टेकरस्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थी पहिरोमा परी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण गएराति माथिबाट खसेको पहिरोमा परी ६ जना बेपत्ता भएको प्रहरी चौकी सिस्नेरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त विद्यालयको एन्फा एकेडेमिका अन्दाजी ४० जना...

बकैयामा १२ घर उच्च जोखिममा

मकवानपुर । अविरल वर्षाका कारण बकैयामा १२ घर उच्च जोखिममा परेका छन् । बकैया गाउँपालिका – १० घट्टेखोला नजिकै रहेका १२ वटा घर बाढीका कारण उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती खोलाको पानीको बाहाव बढेको कारण सिंगो गाउँ नै जोखिममा परेको जिल्ला प्रहरी कार्यालय...

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको...

काभ्रेमा ५ जनाको मृत्यु, १४ जना बेपत्ता

काठमाडौँ । काभ्रेमा विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । गएरातिबाट आएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु र १४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तिमालमा २ जना, बेथानचोक र पनौतीमा १÷१ जनाको मृत्यु भएको...

भक्तपुरमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाही...

उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जनालाई खोलाले बगायो

काठमाडौँ । उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जनालाई खोलाले बगाएको छ । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना नख्खु खोलाको बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए । सो स्थानमा प्रहरी आउन झण्डै...

ललितपुरमा पहिरोले पुरिएर ४ जनाको मृत्यु

मकवानपुर । अविरल वर्षाका कारण गएको पहिरोमा परेर ललितपुरका ४ जनाले ज्यान गुमाएका छन् । ललितपुरको टाहाखेलमा २ जना र गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको हो । टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र ८ वर्षीया बालिकाको मृत्यु भएको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपाने...