समाचार

हेटौंडामा सामूहिक वेल विवाह हुँदै

मकवानपुर । इहि यज्ञ सुवर्ण कुमार वेल विवाह गुठी हेटौंडाको आयोजनामा ५३ औँ सुवर्ण कुमार वेल विवाह कार्यक्रम हुने भएको छ । गुठीले पत्रकार सम्मेलनमार्फत् यही माघ २० र २१ गते सामुहिक वेल विवाहको आयोजना गर्न लागेको जानकारी गराईएको हो । हेटौंडा १० निवासी शंकरलाल श्रेष्ठले उक्त कार्यक्रम बसपार्क...

प्रचण्ड नेतृत्वको बिकल्प छैन: महासचिव गुरुङ

मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय महासचिव देबप्रसाद गुरुङले मुलुकको समृद्धि र विकासको लागि प्रचण्ड नेतृत्वको विकल्प नभएको बताएका छन् । शनिवार बिहान माओवादी मकवानपुरका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव गुरुङले मुलुकमा माओवादीको एजेन्डा स्थापित भएकोले माओवादी प्रति जनलहर बढेको बताए । लोकतन्त्रको रक्षा गर्ने पार्टी माओवादी केन्द्र...

सातामा २२०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो साता शुक्रबार  तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

कांग्रेस सभापति कलौनी मृत अवस्थामा भेटिए

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । कलौनी शनिबार बिहान सडक पेटीमा घोप्टो परेको अवस्था मृत भेटिएका हुन् । उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको घर पनि...

मकवानपुर प्रहरीद्वारा पाँच जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न घटनामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित तीन जना र लागूऔषध सेवन गरेर सवारी चलाउने दुई जना गरि पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले ५ किलो ५९० ग्राम लागूऔषध गाँजासहित  माघ...

एमालेका सचिव योगेशकुमार भट्टराई हेटौंडा आउँदै

मकवानपुर । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई आज हेटौंडा आउँदै छन् । शनिबार हुने  प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न भट्टराई हेटौंडा आउन लागेका हुन् । दशौं अधिवेशन कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई हेटौंडा आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए...

विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन सम्बन्धी तालिम सुरु

मकवानपुर । विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन सम्बन्धी दुई दिवसीय तालिम शुक्रबारदेखि मनहरी–४ स्थित पशुपतिनाथ माविमा सुरु भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा तालिम सुरु भएको हो । पशुपतिनाथ माविमा भएको तालिममा कृष्ण पौडेल र बिवशजङ थापाले सहजीकरण गरिरहेका छन् । विद्यालयमा मनहरी–४ को सृजना...

मकवानपुरमा रुखले थिचेर बालकको मृत्यु

मकवानपुर । मकवानपुरमा रुखले थिचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, खानिखेत बस्ने वर्ष १२ को आदर्श पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक स्यामु अर्यालका अनुसार,  शुक्रबार दिउँसो २:४० को समयमा मृतक बालकका बाबु...

सर्बोतम संचिती बचतको छैठौं स्थापना दिवस सम्पन्न

मकवानपुर । सर्बोतम संचिती बचत तथा ऋण सहकारी संस्थाले छैठौं स्थापना दिवस मनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, स्थित कमानेमा रहेको उक्त सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रम संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षता एवम् बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण...

चार महिनापछि बस्यो बागमती प्रदेश सभाको बैठक

मकवानपुर । बागमती प्रदेश सभाको बैठक चार महिनापछि आज बसेको छ । गत असोजमा बसेको प्रदेश सभा बैठक चार महिनापछि आज अपराह्नमा बसेको हो । आजबाट प्रदेश सभाको पन्ध्रौ अधिवेशन बैठक सुरु भएको प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । सभामुख पाठकले बैठक सुरु भएलगतै प्रदेश प्रमुखको...