समाचार
बागमतीलाई खेलकुदको हब बनाउँछौँः मन्त्री महर्जन
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउनुपर्ने बताएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ द्वारा आयोजित वडा कप फुटबल, पालिका स्तरीय महिला भलिबल, पुरुष भलिबल प्रतियोगिताको विजेता टिमलाई पुरस्कार प्रदान गर्दै मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउन आफूले काम गरिरहेको...
मोबाइल एशोसिएसन मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । मोबाइल बिक्रेताहरुको संस्था मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । न्यौपाने आफ्ना प्रतिस्पर्धी रोहिणीप्रसाद गौतमलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपाने ७५ मत प्राप्त गर्दा गौतमले ५७ मत प्राप्त गरे । यस्तै, एशोसिएसनको उपाध्यक्षमा अनिलदास बानियाँ निर्वाचित भएका छन्...
दुर्घटनामा परेर ट्याक्टरका सह–चालकको मृत्यु
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ को देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडा नम्वर–२ बिसौनास्थित भित्री कच्ची सडकखण्डमा लु ३ त ५११२ नम्वरको ट्याक्टर दुर्घटनामा भएको थियो । दुर्घटनामा परेर...
जलेश्वर कारागारका एक कैदीको मृत्यु
जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् । कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार, अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा शनिबार राति २ः३० बजेतिर...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ...
माओवादी पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको हो । बठडकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी...
हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताः रुपेश र सिन्दिरा विजयी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको हो । ११ चरणको राउण्ड रोविन प्रतिस्पर्धासहित सम्पन्न उक्त प्रतियोगिताको विजयी पुरूषतर्फ एफएम रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी भएका छन् । हेटौंडामा एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश...
सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्छः योगेश भट्टराई
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनको उद्घाटन् गर्दै उनले सामाजिक संजाललाई प्रतिबन्ध भन्दा पनि नियमन गर्नुपर्ने बताएका हुन् । उनले सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्याउने सामग्रीको...
स्वास्थ्य शिविरमा १४४ ले लिए सेवा
मकवानपुर । रेडियो मकवानपुरले मकवानपुरगढी ४ मा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १४४ जनाले सेवा लिएका छन् । रेडियोको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरगढी ४ को ठेकीचोकमा आयोजित स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य...
साइकल यात्रासँगै मनकामना मन्दिर परिसर सरसफाई
मकवानपुर । साइकल सिटि हेटौंडा मकवानपुरले साइकल यात्रासँगै सरसफाई कार्यक्रमको आयोजना गरेको छ । साप्ताहिक साइकल यात्रा तथा सरसफाई कार्यक्रम अन्तरगत आज बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४, स्थित मनकामना मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए । स्वास्थ, पर्यावरण अनि पर्यटनको निम्ति साइकल...










