समाचार
पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले नेपालको पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम सफा रहेको छ। महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती...
विवादित छविका शर्मा नेपालको प्रधानन्यायाधीश नियुक्त, पदभार ग्रहण
संवैधानिक परिषद्ले प्रधानन्यायधीशमा सिफारिस गरेका डा. मनोज कुमार शर्मा सर्वोच्च अदालतको ३३ औँ प्रधानन्यायाीशको रुपमा पदभार ग्रहण गरेका छन् । कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त उनी विवादित छवी र कनिष्ठका कारण विवादमा भएपनि प्रधानन्यायाधीश बन्न सफल भएका हुन् । बालेन्द्र शाहको नेतृत्वको सरकारले अध्यादेश ल्याएर शर्माको सिफारिस...
श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभामा प्रदर्शन
श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभामा विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु भएको घोषणा गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री जवाफदेही बनेको खोई भनेर लेखिएको पर्चा बोकेर उनीहरुले प्रतिनिधिसभामा विरोध प्रदर्शन गरेका हुन् । वैठक प्रारम्भ हुनासाथ...
सुदूरपश्चिमलाई लगानी र उद्यमको केन्द्र बनाउने प्रतिबद्धता
काठमाडौँ । धनगढीमा आयोजित ‘सुदूरपश्चिम कचहरी २०८३’ १० बुँदे ‘सुदूरपश्चिम घोषणापत्र २०८३’ जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमलाई उत्पादन, लगानी, पर्यटन र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। घोषणापत्रमार्फत तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारबीच सहकार्यलाई बलियो बनाउँदै...
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदपूर्तिका लागि सरकारले आवेदन खुला गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का...
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै
काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम सहित विश्वभर मनाइँदैछ। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे जनचेतना फैलाउने तथा डिजिटल पहुँचमा रहेको असमानता कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ। दिवसले विशेषगरी सूचना तथा...
अमेरिकाविरुद्ध नेपालको शानदार जित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । नेपाली ओपनर कुशल भुर्तेलको १२० रनको योगदानमा नेपालले अमेरिकामाथि बलियो जित निकालेको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४३ ओभरमा लक्ष्य पूरा गरेको हो । अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक...
कुवेती दिनारको भाउ ५०० रुपैयाँ नाघ्यो, अरु मुद्राको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको विदेशी मुद्राको विनिमय दरअनुसार आज जेठ ३ गते एक अमेरिकी डलरको खरिद दर १५३.२५ रुपैयाँ र बिक्री दर १५३.८५ रुपैयाँ कायम भएको छ। विदेशी मुद्रामध्ये बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५.७५ रुपैयाँ पुगेको छ भने युरोपियन यूरोको बिक्री दर १७९.०८ रुपैयाँ कायम भएको छ।...
राखेपद्वारा एन्फामाथि गरिएको निलम्बन फुकुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार अखिल नेपाल फुटबल संघमाथिको निलम्बन फुकुवा गरेको छ । गत चैत ११ गते परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको थियो, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव र एन्फाका पदाधिकारीबीच भएको छलफलपछि निलम्बन फुकुवाका लागि राखेप तयार भएको हो...
महालेखा परीक्षकको प्रतिवेदनः ९४ खर्बभन्दा बढीको लेखापरीक्षण, ८८ अर्ब बेरुजु
महालेखा परीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएसँगै कार्यालयले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार सङ्घ, प्रदेश, स्थानीय तह, समिति तथा अन्य संस्था र सङ्घीय कानुनद्वारा तोकिएका संस्थासमेत गरी कुल ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको...










