समाचार

मंगलबार नेप्सेमा गिरावट

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार परिसूचक नेप्से ५.२४ अंकले गिरावट आएको हो । गिरावट आएसँगै २ हजार ८१८.१० विन्दुमा झरेको हो । गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३...

हेटौँडाको पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स कालो सूचीमा

मकवानपुर । हेटौँडाको पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । जसमा हेटौँडाको पूजा ट्रेठिङ सप्लायर्स पनि एक हो । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडालाई २ वर्षसम्मलाई कालो सूचीमा राखिएको कार्यालय...

विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेता नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । एमाले विवाद उत्कर्षमा पुगेको बेला नेता नेपाल र प्रचण्डबीच भेटवार्ता हुनुलाई चासोका साथ हेरिएको छ । स्रोतका अनुसार नेपालसंग कुराकानी गर्न प्रचण्ड मंगलवार दिउँसो उनको निवास कोटेश्वरमा पुगेका...

सुजिता मृत्यु प्रकरण : टिचिङ अस्पतालमा शवको पोस्टमार्टम हुँदै

मकवानपुर । चितवनकी सुजिता भण्डारीको शव पोस्टमार्टमको लागि काठमाडौंको टिचिङ अस्पताल लगिएको छ । शवको पोस्टमार्टम आजै हुने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राप्ती नगरपालिका वडा नम्वर ३ निवासी २३ बर्षीया भण्डारीको शव आईतबार साँझ घरदेखि चार किलोमिटर पर रहेको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी...

मकवानपुरमा आज १२८ जना कोरोना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा आज १२८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भइ होम आइसोलेशन तथा संस्थागत आइशोलेसनमा बसेको १२८ जना आज संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३१ जना संक्रमणमुक्र...

बाँसको तामा लिन गएकी युवतीको खोलाले बगाएर मृत्यु

सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । अग्निसाइर–१ की २२ वर्षीया महाकुमारी साहको मृत्यु भएको हो। आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो।  

‘संसद पुनर्स्थापना हुन्छ, शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रदाञ्जली दिन मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले संयुक्त गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई समर्थन रहने र देउवा नै प्रधानमन्त्री हुने...

सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । उक्त बैठकमा पार्टी विवादका विषयमा छलफल हुने बताइएको छ । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो...

जसपाको दुबै पक्षले दल दर्ताको दावी गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा दल दर्ताको लागि छुट्टाछुट्टै दावी गर्ने भएका छन् । मंगलबार आयोगमा दुबै पक्षबीच छलफल भएकोमा सहमति जुट्न नसकेपछि आयोगले दल दर्ताको लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गरेको हो । आयोगले सहमतिका लागि जसपाका...

जसपाको दुई पक्षबीच निर्वाचन आयोगमा छलफल जारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवाद समाधानको लागि निर्वाचन आयोगमा छलफल जारी छ । जसपाको अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका नेताहरु छलफलमा सहभागि भएका छन् । बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी भएका हुन्...