समाचार
भारतीय अभिनेता दिलिपकुमारको निधन
मकवानपुर । भारतीय अभिनेता दिलिपकुमारको निधन भएको छ । उनको आज बिहान साढे ७ बजे मुम्बईको अर हिंदुजा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको ९८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वासप्रस्वास सम्बन्धी समस्याबाट पीडित बनेका दिलिपकुमार करिब १ महिनादेखि उपचाररत थिए । पुराना...
हेटौँडा अस्पतालका सबै सेवा भोलिदेखि सुचारु हुने
मकवानपुर । हेटौँडा अस्पतालको सबै सेवा भोलि बिहिबारबाट सुचारु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको उपचारका लागि कोभिड अस्पतालको रुपमा रुपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको हेटौँडा अस्पतालको सबै सेवा सुचारु हुने भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालले बिहिबार एक सूचना...
हेटौँडा–६ मा ११५ जनाले लगाए भेरोसेलको दोस्रो डोज
मकवानपुर । हेटौंडा–६ मा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा १ सय १५ जनाले लगाएका छन् । गत जेठ २६ र २७ गते पहिलो मात्रा भेरोसिल खोप लगाएका सेवाग्राहीका लागि संचालन गरेको दोस्रो डोज खोप अभियानमा मंगलबार १ सय १५ जनाले लगाएका हुन् । उक्त अभियान वडाध्यक्ष अर्जुनप्रसाद...
थन्कियो भेरोसेल खोप
चिनियाँ सीमावर्ती क्षेत्रका १८ वर्षदेखि ५४ वर्षसम्मका नागरिकलाई लगाउन भनेर चिनियाँ सहयोगमा प्राप्त भेरोसेल खोप सदरमुकाममै थन्किएको छ। चुमनुब्री गाउँपालिकाका सातवटा वडाका बासिन्दाका लागि भनेर गत बिहीबार जिल्लामा आएको तीन हजार मात्रा खोप स्वास्थ्य कार्यालयभित्रै थन्किएको हो। हेलिकप्टरमार्फत ढुवानी गर्न नसक्दा खोप कार्यालयकै गोदाममा थन्किएको स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन...
मलमा सेटिङ
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर अगाडि मंगलबार बिहान ७ः३० बजे नै दुईवटा ट्र्याक्टरमा मलखाद लोड गरिएको थियो। धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिताकुमारी साहले सामान ढुवानी नगर्न भनिरहेकी थिइन्। चालकहरूले ट्रयाक्टर सडकछेउमा उभ्याए। सोही बेला कृषि सामग्रीका शाखा प्रबन्धक रामकुमार चौधरी आइपुगे। उपमेयर साहले चौधरीलाई प्रश्न गरिन्,...
मलमा सेटिङ
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर अगाडि मंगलबार बिहान ७ः३० बजे नै दुईवटा ट्र्याक्टरमा मलखाद लोड गरिएको थियो। धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिताकुमारी साहले सामान ढुवानी नगर्न भनिरहेकी थिइन्। चालकहरूले ट्रयाक्टर सडकछेउमा उभ्याए। सोही बेला कृषि सामग्रीका शाखा प्रबन्धक रामकुमार चौधरी आइपुगे। उपमेयर साहले चौधरीलाई...
राजनीतिक दलहरूले जनताको कुरा केन्द्रमा राख्नुपर्छ : चिनियाँ राष्ट्रपति
काठमाडौं । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०का महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूले जनताको आवाज सुनेर समस्या समाधानमा जोड दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी एक शताब्दी पुगेको अवसरमा विश्वका राजनीतिक पार्टीका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा बोल्दै राष्ट्रपति सी जनताको...
एक मात्रा लगाए हुने खोप ल्याइँदै
काठमाडौँ । कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो । जोन्सनको ‘जेन्सेन एडी २६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड...
राजेन्द्र महतोको रहर…
नयाँ जोगीले बढी खरानी घस्छ, उसै भनिएको होइन । राजेन्द्र महतो २१ जेठमा उपप्रधानसहित शहरी विकास मन्त्री नियुक्त भए । दुई हप्तापछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगे र त्यहाँका कर्मचारीलाई क्वार्टरको व्यवस्थापन र मर्मत सम्भार गर्न निर्देशन दिए । विभागीय मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले हतार हतार सिनियर...
तराईका भूपू मन्त्रीहरू फेरि खाने तयारीमा
सर्वोच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन् । शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा, पर्यटन उमाशंकर अरगरिया, सामान्य प्रशासन गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मियाँ...









