समाचार
मकवानपुरगढीमा ५ वर्षदेखि पक्की पुल निर्माण अलपत्र
मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को (ख) र क्षेत्र नम्बर–२ को (क) अन्तर्गत पर्ने मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,४ र ५ लाई जोड्ने सामरी खोलाको पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ५ वर्ष बितिसक्दा समेत निर्माणको काम अलपत्र छ । प्रदेश राजधानी हेटौंडासँगै जोडिएको उक्त पालिकाको सो...
राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन, २०७६–०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गरेका हुन् । यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक,...
मकवानपुरमा आज ८१ जना कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा बुधबार ८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भइ होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ८१ जना आज संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्र हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३७ जना कोरोना...
बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने
काठमाडौं । जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने भएको छ । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको जानकारी गारए । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन...
थप २९७९ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७...
बुधबार नेप्से १६ अंकले घट्यो
काठमाडौं । आज नेप्से १६ अंकले घटेको छ । लगातार घटेको नेप्से बुधबार १६ दशमलव ९७ अंकले घटेर २ हजार ८ सयको विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक किनबेच...
बागमती प्रदेशसभाको बैठक असार २६ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २६ गते बस्ने भएको छ । बैठक असार २६ गते अपराह्न ३ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत असार २१ गते बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका थिए । उनीहरुले विनियोजित बजेटको राजश्व र...
कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुएचओले जनाएको छ । औषधीसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी...
जसपाको विवाद टुंग्याउन इजलास गठन
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंग्याउन इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । साथै सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ । यदि...
करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग
मकवानपुर । प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कोरानाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६/७७ मा करीब रु २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव ०७७/७८ मा समेत करीब रु २५ करोड...









