समाचार

युनियन लाइफको आईपिओ खुल्यो, सर्वसाधारणलाई ५८ लाख पाँच हजार कित्ता

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपिओ जारी गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच हजार कित्ता शेयर वितरण गरिने छ...

‘धारा ७६ (५) को गलत व्याख्या’

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सत्ता पक्ष तथा प्रतिपक्षी सांसदले संविधानको धारा ७६ (५) को गलत व्याख्या गरिएको बताएका छन्। प्रतिनिधिसभा विघटनबारे अदालतमा परेको मुद्दामा सुनुवाइ सकिएर फैसला आउने मितिसमेत तोकिएको अवस्थामा राष्ट्रियसभामा भने संविधानको धारा ७६ (५) को व्याख्यालाई लिएर टीकाटिप्पणी भएको छ। राष्ट्रियसभाको बुधबारको बैठकमा विपक्षी सांसदले सरकार...

‘ओली विश्वास गर्न लायक पात्र होइनन् त्यसैले उनका आश्वासनलाई पत्याइहाल्ने अवस्था छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी...

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २...

ओलीको भ्याकेटमा पुनः म्याद जारी

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्यहरूको निलम्बनविरुद्ध परेको भ्याकेटको निवेदनमा पुनः म्याद जारी गर्ने आदेश गरेको छ। न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले प्रदेशसभाका दुईजना सदस्यले म्याद नपाएकाले पुनः म्याद जारी गर्ने आदेश गरेको हो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि सर्वोच्चले जारी गरेको अन्तरिम आदेश...

तीन दिन हिँडेर चामलबिनै फिर्ता

बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए । अनुदानको...

अनलाइन सरुवा प्रणाली प्रभावकारी

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा भए । बिनाभनसुन छोटो समयमा यति सजिलै सरुवा होला भन्ने आशा नगरे पनि सरुवा भएपछि उहाँले अनलाइन प्रणालीबाट गरिएको सरुवा प्रभावकारी...

एमाले एकता सहमतिनजिक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ । होटल मेरियटमा...

हेटौँडामा आज ७२७ जनाले लगाए भेरोसेल खोपको दोस्रो डोज

मकवानपुर । मकवानपुरको हेटौँडामा संचालित कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज कार्यक्रम अन्तरगत आज ७ सय २७ जना लगाएका छ । हिजोबाट सुरु भएको भेरोसेल खोपको दोस्रो डोज खोप कार्यक्रम उपमहानगरपालिकाको विभिन्न २० वटा स्वास्थ्य संस्थामा नै संचालन भएको हो । उपमहानगरपालिकामा हिजो १ हजार ३ सय ७१...

असार भित्र मोर्चा संगठनहरु विस्तार गर्न एमाले मकवानपुरको निर्देशन

मकवानपुर । नेकपा एमाले मकवानपुरले आफ्नो मोर्चा संगठनलाई असार महिनाभित्र जिल्ला कमिटि, गाँउ तथा घटक संगठनहरु विस्तार गर्न निर्देशन दिएको छ । बुधबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको मोर्चा संगठनको संयोजक, सहसंयोजक तथा सचिवहरुको संयुक्त बैठकमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले असारको अन्तिम भित्र सबै मोर्चा संगठनको जिल्ला...