समाचार
संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन
राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ। ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बाकस अहिलेसम्म गायब भएको छ। त्यो बाकस फेला पारेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पर्ने इतिहासविद्को भनाइ छ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...
२८ वटा सिनेमा हल बन्द
काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी संधैका...
एमाले विवाद सुल्झने दिशातर्फ
नेकपा एमालेको विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजन गरिरहेका भीम रावलले सोमबारको बैठकमा सबै विषयमा जानकारी लिने काम भएको र मंगलबार...
प्रधानमन्त्रीको सहमतिमा जासुसहरु यताउता
देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन् । प्रकाश पाण्डे प्रदेश १ मा गएका छन् । टेकेन्द्र कार्कीलाई...
जसपा विवाद अब इजलासमा, छिनोफानो कानुनी प्रक्रियाबाटै
निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो । आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई...
कस्तुरीको बिनासहित ४ जना चिनियाँ पक्राउ
काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्रीसहित काठमाडौंबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गएराति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँको ठमेलस्थित ज्याठाबाट दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्रीसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झाओ पेनुचेङ्ग, मा...
पहिलो डोज खोप लगाएका वडाध्यक्ष आचार्यको कोरोनाबाट मृत्यु
बुटबल । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको निधन भएको छ । वडाध्यक्ष आचार्यको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आज निधन भएको हो । ७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए । उनको सुरुमा बुटवलको कोरोना...
भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम हुने
मकवानपुर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका दिनमा नवोदय साहित्यिक बगैँचा बालक्लवले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी यही असार २९ गते भानु जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो । क्लबकी अध्यक्ष अनुषा उप्रेतीले आदिकवि भानुभक्त...
पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३...
अब बैंकको किस्ता इसेवाबाट निःशुल्क तिर्न सकिने
काठमाडौं । अब इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट किस्ता निःशुल्क तिर्न सकिने भएको छ । उक्त सुविधा आजबाट असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा...









