समाचार
नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको...
विप्लव र ठाकुरबीच भेटवार्ता
काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । ण् विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए । विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । उनले प्रधानमन्त्री...
यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक शुरु
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शुरु भएको छ । बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको हो । बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए...
भूमि अधिकार मञ्च मकवानपुरद्वारा सहायक प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मकवानपुर । भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बmुभाएको छ । मञ्चले शुक्रबार एक कार्यक्रमबीच जिल्ला प्रशसन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनप बुझाएको हो । राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर...
बागमती प्रदेशमा सवारी दुर्घटनामा परी ३४९ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा विगतका वर्षहरु भन्दा गत आर्थिक वर्ष २०७७/०७८ मा सडक दुर्घटना बढेको छ । सडकको क्षमताभन्दा बढी गतिमा सवारी कुदाएका कारण दुर्घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी हेटौँडाका अनुसार, प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटनामा परी ३ सय...
कक्षा १२ को परीक्षामा मकवानपुरका ५३९१ जना सहभागी हुने
मकवानपुर । कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन ५ गते सूचना जारी गर्दै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । आगामी साउन ३१ गतेबाट सुरु हुने परीक्षामा मकवानपुरका जिल्लाबाट ५ हजार ३ सय ९१ जना परीक्षार्थी सहभागी...
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ । पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ । आगामी भदौँ १६ गतेका लागि तय...
आज गुरु पूर्णिमा पर्व मनाइँदै
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गुरुको अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद्...
स्काउट भीमफेदीद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
मकवानपुर । नेपाल स्काउट, बागमती प्रदेश स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय, भीमफेदीको आयोजनामा एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युवा पुस्तालाई स्काउटिङ्ग गतिबिधिमा सामेल गराउने र स्काउट भोलेन्टियरहरु उत्पादन गर्ने उद्देश्यले शसक्रबार भीमफेदमा एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको स्थानीय स्काउटको संरक्षक तथा...
मनसुन सक्रिय भएसंगै सोमबारसम्म बर्षाको संभावना
काठमाडौँ । मनसुन सक्रिय भएसंगै देशैभरको मौसम बदली हुने जल तथा मौषम विज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य वदली रहेको छ । शनिबार दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही केही...










