समाचार

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो। बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको...

अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा...

निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका छन् । शुक्रबार बिहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा नै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका हुन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति देउवाले...

विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १६ डोज खोप लगाइयो

काठमाडौं । विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यसप्रकार रहेका छन् । चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४...

कांग्रेस मकवानपुरद्वारा हेटौँडाका ४० घरपरिवारलाई खाद्यान्न वितरण

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । कांग्रेस मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ को फायरलाईन र कमेरोपानी टोलका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरण कार्यक्रम हेटौंडा उपमहानगरपालिका १५ का कार्यबहाक सभापति नवराज घलानको सभाध्यक्षता...

आईपीओ निष्काशनका लागि तीन कम्पनीद्वारा निवेदन दर्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि तीन कम्पनीले निवेदन दर्ता गराएका छन् । बोर्डमा आईपीओ निष्काशनको लागि मैलुङ हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निवेदन दर्ता गराएका हुन् । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न...

कृषि विकास बैंकको बैंकिङ सेवा आइतवारसम्म बन्द हुने

काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने भएको छ । आज दिउँसो २ः३० बजेदेखि लागू हुने गरी आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको छ । बैंकले हाल सञ्चालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले...

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई सलाम गर्न चाहान्छु’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको अर्को षड्यन्त्र असफल पारेको बताएका छन् । ओलीले फेरी संसद विघटन गराउने षड्यन्त्र रचेको भएपनि आफुहरुले त्यसलाई असफल पारेको नेता नेपालले बताए । गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गराउने ओलीको...

कोरोना विरुद्धको खोप लगाएको तीन घण्टा नबित्दै वृद्धको मृत्यु

काठमाडौं । धादिङमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । उनका अनुसार, आज...

‘प्रचण्ड र माधव नेपालले सत्ताको लोभ त्यागेर जनहितका काम गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका बरिष्ठ नेता माधव नेपाललाई सत्ताको लोभ नगरी जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो...