समाचार
बकैयाको गाउँ–गाउँमा फैलियो कोरोना, एकको मृत्यु, संक्रमितको काठमाडौं, भरतपुर र हेटौंडामा उपचार हुँदै
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलंदा सर्वसाधारणको जीवन उच्च जोखिममा परेको छ । पछिल्लो २४ घण्टामा बकैया गाउँपालिकाको मुकाम हात्तिसुडे नजिकैको जलजलेमा एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एक २३ बर्षीय महिलाको उपचारको क्रममा भरतपुरमा पुर्याएपछि हिजो अपरान्ह मृत्यु भएको हो...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज १४ अर्ब ३१ करोड १६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज अपर तामाकोशी, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, फर्स्ट मायक्रोफाइनान्स र अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४...
जबरजस्ती करणीको अरोपमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान
मकवानपुर । जिल्ला अदालत मकवानपुरले किशोरी बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत जेठ २५ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ बैंक रोडस्थित एक घरमा फ्ल्याट भाडामा लिई तास खेलिररहेको अवस्थामा प्रहरीले नगद २८ हजार रुपैयाँसहित एक जना...
आज नेप्से परिसूचक १६ अंकले घट्यो
काठमाडौं । आज बिहिबार शेयर बजारमा नेप्से परिसूचक १६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०७ दशमलव ९५ कायम भएको छ । बिहिवार कूल १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँको शेयर कारोबार भएको छ...
तीन दिने नवोदय ‘मुन’ कार्यक्रम आजबाट सुरु
मकवानपुर । नवोदय मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम बिहीबारबाट शुरु भएको छ । भर्चुअल प्रविधिबाट तीन दिनसम्म आयोजना हुने नवोदय मुन कार्यक्रममा संयुक्त राष्ट्र सङ्घको नमुना अभ्यास गराउँदै संयुक्त राष्ट्र सङ्घको भूमिका र यसको कार्यहरुको एजेण्डामा रही छलफल गरिने छ । बिहीबार उद्घाटन कार्यक्रममा बोल्दै एपेक्स स्कूल रुपन्देहीका प्रिन्सिपल...
विवाह भोजमा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु
बंगलादेश । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार, विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ लाग्र्दा सहभागी १६ जनाको मृत्यु भएको हो । यस्तै, सोही घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ...
नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ७० जना भन्दाबढी सहभागी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय समितिको बैठकमा ७० जनाभन्दा बढी सदस्यहरुले सहभागी भएको दाबी गरेको । आज अपराह्नमा बसेको केन्द्रीय सदस्यको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको नेपाल पक्षको सचिवालयले जनाएको छ । यस्तै बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको बैठकमा १५...
१ सय ५३ व्यापारिक फर्मलाई कारवाही, मकवानपुरका मात्रै ९ वटा
वीरगंज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको छ ।...
सांसद् वलीको स्पष्टिकरण– ‘मुख्यमन्त्री पोखरेलले बन्धक बनाए, शौचालयको चप्पल लगाएर भागें’
बुटवल । लुम्बिनी प्रदेशकी सांसद् विमला वलीले आफुलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएर उनकै निवासमा राखेको आरोप लगाएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै सांसद वलीले मुख्यमन्त्री पोखरेलले आफुलाई साउन १५ गतेदेखि २० गतेसम्म उनकै निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताइन् । उनले आफु...
सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने
काठमाडौं । सरकारले जनतालाई कोरोनाको संक्रमणबाट बचाउन कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । खोप कार्यक्रमलाई अझै प्रभावकारी र जनताको पहुँचमा पुर्याउने उदेश्यले यदी साउन २५ गतेदेखि ३२ गतेसम्म सरकारले ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य...










