समाचार

‘केपी ओलीको पार्टीको नाम नेकपा ओली, चुनाव चिन्ह बयलगाढा’

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षमा रहेका नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा आफुहरु त्यसतर्फ अघि बढ्ने बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्नुपूर्व संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता चौधरीले एमालेलाई एक हुन नदिए नयाँ...

साउनपछि कोरोना संक्रमणदर घट्दै जान्छ– स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनापछि कोरोना संक्रमणको दर क्रमश घट्दै जाने उल्लेख गरेको छ । साउन महिनामा मात्रै ५० हजारभन्दा बढी संक्रमित थपिने संभावना रहेको भएपनि साउनपछि क्रमश त्यो संख्या घट्दै जाने मन्त्रालयले जनाएको छ । साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८...

सरकारले १ बर्षभित्र सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउँछ –गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भूमिहिन तथा सुकुम्बासीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जज्गा उपलब्ध गराउने बताउनुभएको छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग गठन गर्ने नाममा पार्टीका कार्यकर्ता भर्ती गरेकोले सो आयोग खारेज गर्नुपरेको पनि बताए । मंगलबार बसेको मन्त्रिपरिषदले नेकपा एमालेका नेता...

बिहीबार सुनको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य ९२ हजार रुपैँया कायम गरिएको छ । बुधबार पनि सुनको मुल्य ९२ हजार रुपैँयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेको छ । महासंघका अनुसार बुधबार एक...

बागमती प्रदेशमा ‘छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम’ लाई निरन्तरता

मकवानपुर । बागमती प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तारता दिएको छ । प्राविधिक शिक्षामा महिलाहरुको पहुँच बढाउन प्रदेश सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी शारदाकुमारी मैनालीले जानकारी दिइन् । उनका अनुसा छोरी–बुहारी छात्रवृत्ति अन्तर्गत गत आर्थिक वर्ष २०७७/०७८ मा १८६ जनाले अध्ययन गरेका छन् ।...

कोरोना खोप लगाएका नेपालीलाई आजबाट युएईमा प्रवेश खुल्ला

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले आजबाट कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुल्ला गरेको छ । युएईले आज (बिहीबार) देखि लागू हुने गरी प्रवेश खुल्ला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै, युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई भने ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको...

बागमती प्रदेशमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) का कारण एकैदिन १४ जनाको मृत्यु भएको छ । कोरोनाबाट बुधबार एकैदिन प्रदेशका ८ जिल्लामा १४ जनाको मृत्यु भएको हो । जसमा ५ जना महिला र ९ जना पुरुष रहेको प्रदेशको सामाजि कविकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ६ जना...

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडौं । रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। सुन्दर भविष्य खोजी गर्दै मलेसिया गएका ती...

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ निवासी ३३ वर्षीय दीपक माझी रहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीका अनुसार, बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर ६ तल्लो हटियामा लु ३ त ३९९...

माधव नेपाल पक्षका केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने भएको हो । बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक...