समाचार
हेटौंडाका देउला पर्सा प्रहरीको फन्दामा
पर्सा । हेटौंडाका विकास देउला अवैध लागूऔषधसहित पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने २७ वर्षीय देउला अवैध लागुऔषधसहित वीरगंजबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साका टोलीले बिहिबार वीरगंजको जयन्ती चोकबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले उनको साथबाट लागूऔषध कोडिन फस्फोट सिरफ...
सुकुम्वासीको जुलुसमा सुनको सिक्रि लगाएका युवा एकाएक भाइरल !
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै विहिबार नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गर्यो । देवी ज्ञवाली नेतृत्वको सो आयोग खाजेर गरिएको भन्दै विरोधमा निकालिएको जुलुसमा सुकुम्बासी भन्दा पनि बढी युवा संघका कार्यकर्ता देखिएका थिए । सोही जुलुसमा सहभागि एउटा...
हेटौंडामा आजबाट कोरोनाविरुद्धको पहिलो भेरोसेल खोप लगाईदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबारबाट कोरोनाभाइरस संक्रमण विरुद्ध खोप लगाउन अनलाईन मार्फत् फारम भरेका जिल्लाबासीलाई भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ । हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनसार आज हेटौंडाको वडा नम्वर १ देखि ११ नम्बरसम्मकालाई कोरोना विरुद्धको भेसेसेल खोप लगाउन अनलाईन फारम भरेकालाई मात्र...
बागमती प्रदेशमा ३६ वटा प्रहरी भवन निर्माण सम्पन्न
मकवानपुर । बागमती प्रदेशमा ३६ वटा प्रहरी कार्यालय भवनको निर्माणको काम सकिएको छ । अहिले बागमती प्रदेश प्रहरी कार्यालयको भवन बनाउने काम तिव्र गतीले बढीरहेको छ । ११ वटा भवना निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त भवनको ९० प्रतिशत काम सम्पन्न भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको...
जग्गा पास गर्न आएकी गौतमको मालपोत कार्यालय हेटौंडामा मृत्यु
मकवानपुर । मालपोत कार्यालय हेटौंडामा सेवा लिन आएकी एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ सामरी बस्ने ७८ वर्षीय पञ्चमाया गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, जग्गा नामसारी गर्न आएकी ती वृद्धाको लाइन...
मकवानपुरमा आज १०२ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज थप १०२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १७५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, आज ११८ जनाको पीसीआर परीक्षण गर्दा ८७ जनामा र ५६ जनाको एन्टीजेन परीक्षण गर्दा...
हेटौंडा उपमहानगरका दुई वडा बत्तीमुनिको अँध्यारो !
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ र १८ का स्थानीयवासीले नियमित विद्युत उपभोग गर्नबाट आफुहरु बञ्चित भइरहेको गुनासो गरेका छन् । केही दिनदेखि विद्युत अवरुद्ध भएकोले उपमहानगरका यी दुई वडावासीहरुले सास्ती खेप्नु परिरहेको छ । हटिया, हर्नामाडी र लगायतका क्षेत्रमा केही दिनदेखि विजुली आउँदै नआउने र आइहाले पनि...
लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्थावमाथि साउन २७ गते छलफल हुने
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि आगामी साउन २७ गते छलफल हुने भएको छ । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफलका गर्नका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको जानकारी गराएको हो । प्रदेशसभा सचिवालयले प्रदेश प्रमुख अमिक शेरचनले...
थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका...
बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिद्वारा ३ सदस्यीय उपसमिति गठन
मकवानपुर । बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बिहिबार बसेकोे बैठकले ३ सदस्यीय उप–समिति गठन गरेको छ । सहकारी ऐन र आर्थिक बर्ष ०७८/०७९ को अर्थ विधेयकमा देखिएको समस्याबारे आवश्यक छलफल गर्न र कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनको हाताभित्र निर्माण गरिने ल्याबको टेन्डर प्रक्रियाको विषयमा परेको निवेदनबारे...









