समाचार

१ हजार ४१० मत गणना : बानियाँलाई ७५५, केसीलाई ६४६

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले १४ सय १० मत गणना हुँदा ७५५ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ६४६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । १०९ मतले बानियाँले केसीलाई लिड गरिरहेका छन् । आज भएको मतदानको मतगणना...

१ हजार ७ मत गणना : बानियाँको ५२६, केसीको ४७० मात्रै

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ५२६ मतसहित आफ्नो अग्रता कायम राखेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ४७० मत प्राप्त गरेका छन् । १ हजार ७ मत गणना हुँदा ५६ मतले बानियाँ अघि छन् । हिजो शनिबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत...

८०४ मत गणना भयो, ४१८ मतसहित बानियाँ अगाडि

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणना भइरहेको छ । अहिलेसम्म ८०४ मत गणना भएको छ । इन्द्रबहादुर बानियाँले ४१८ मत प्राप्त गरेका छन् भने जगदिश्वर नरसिंह केसीले ३८० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बानियाँले केसीलाई ३८ मतले लिड गरिरहेका छन् । आज भएको मतदानमा २...

६०२ मत गणना हुँदा केसीलाई बानियाँले टपे, कडा प्रतिस्पर्धा

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको निम्ति अहिले भइरहेको मत गणनामा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई टपेका छन् । ६०२ मत गन्दा बानियाँले ३०३ मत प्राप्त गरेका छन् भने केसीले २९६ मत पाएका छन् । आजको मत गणनामा सुरुवातदेखि नै केसीले बानियाँलाई...

५०० मत गणना हुँदा बानियाँको २४२ र केसीको २५६

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको निम्ति अहिले मत गणना भइरहेको छ । अहिलेसम्म जम्मा ५ सय मत गणना भएको छ । सो मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले २ सय ४२ र जगदिश्वर नरसिंह केसीले २ सय ५८ मत प्राप्त गरेका छन् । आज भएको मतदानमा २...

कांग्रेस अधिवेशन –४०० मत गनियो : केसीको २१६ मत, बानियाँको १८२ मात्र

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको  अहिले मत गणना भइरहेको छ । ४ सय मत गणना गर्दा इन्द्रबहादुर बानियाँले १ सय ८२ र जगदिश्वर नरसिंह केसीले २ सय १६ मत प्राप्त गरेका छन् । २ मत बदर भएको छ । आज भएको मतदानमा २ हजार २५ मत...

कांग्रेस अधिवेशन : सभापतिको मत गणना सुरु

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना सुरु भएको हो । हिजो शनिबार भएको मतदानबाट कुनै पनि उम्मेदवार विजयी नभएपछि आज आइतबार पुनः मतदान भएको थियो । साँझ मतदान सकिएपछि आवश्यक प्रकृया पूरा गरी...

कांग्रेस बागमती प्रदेश अधिवेशन: सकियो मतदान, मतगणना आजै

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनमा सभापति पदका लागि मतदान सकिएको छ । हेटौंडा १० वन विज्ञान अध्ययन संस्थान फरेष्टीको मैदानमा स्थापना गरिएको मतदानस्तलमा भर्खरै मतदान सकिएको सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् । मतदान प्रक्रिया सकिएको भएपनि कति मत खस्यो भन्ने...

बुधबार सार्वजनिक विदा

जनकपुर । प्रदेश २ सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यस्तै,...

माओवादी केन्द्र भीमफेदीमा स्याङतानको नेतृत्व

मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिकाको अध्यक्षमा बद्रीबहादुर स्याङतान चयन भएका छन् । शनिबार भएको सम्मेलनले स्याङतानको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटिको वरिष्ठ उपाध्यक्षमा अप्सरा लोप्चन, उपाध्यक्षमा प्रितिलाल लामा, मदन बर्तौला, सचिवमा रञ्जित राना, सह–सचिवमा दिपक गोले, र कोषाध्यक्षमा अमृत बल चयन...