समाचार
इजाजत नलिई बैकिङ कारोबार गर्ने एक जना पक्राउ
चितवन । चितवन प्रहरीले इजाजत नलिई बैकिङ कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७...
प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा
काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । मंसिर १८ र १९ गते चितवनमा सम्पन्न भएको चौथो महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ । अध्यक्ष बाहेकका...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सोमबार सुदूर पश्चिम,...
भारतमा एकैदिन १७ जनामा कोरोनाको आमिक्रोन संक्रमण पुष्टि
काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार १७ जना ओमिक्रान संक्रमित थपिएका हुन् । जसमध्ये महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जनाान ओमिक्रोन संक्रमण पुष्टि भएको हो । यससँगै भारतमा ओमिक्रोन संक्रमितको कूल...
कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी
काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थावा विजयी भएका छन् । निकटम् प्रतिद्वन्दी गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापाले सभापतिमा विजयी हासिल गरेका हुन् । थापाले ८४४ मत प्राप्त गरेका छन् भने उनका निकटम् प्रतिद्वन्दी घिमिरेले ८४२ मत प्राप्त गरेका थिए । निर्वाचनमा...
कांग्रेस लुम्बिनीको सभापतिमा संस्थापन इतर समूहका पुन विजयी
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गर्दा शाहले ७६७ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल १...
सिकार खेल्न गएका मल्लको गोली लागेर मृत्यु
काठमाडौँ । सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्वर १ थप्रेकमा गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको...
को हुन् कांग्रेस बागमती सभापति निर्वाचित इन्द्रबहादुर बानियाँ ?
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेशको निर्वाचनमा सभापति पदमा मकवानपुरका इन्द्रबहादुर बानियाँ १५८ मतले विजयी भएका छन् । बानियाँले १ हजार ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत पाएका छन् । १३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको...
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ १५८ मतले बिजयी
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ १५८ मतले विजयी भएका छन् । बानियाँले १ हजार ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत पाएका छन् । १३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । हेटौंडाको वन विज्ञान अध्ययन...
१८ सय १० मत गणना : बानियाँ १४२ मतले अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले १४२ मतले जगदिश्वर नरसिंह केसीलाई पछाडी पारेका छन् । हालसम्म गणना भएको १८ सय १० मतमा बानियाँले ९७० मत प्राप्त गरेका छन् । केसीले ८२८ मत पाएका छन् । आज भएको मतदानको मतगणना अहिले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा...









