समाचार
कांग्रेस महाधिवेशन : अन्तिम नामावली प्रकाशन, ५७ जनाले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । प्रकाशन भएको नामावली अनुसार, शनिबार नयाँ नेतृत्वको लागि १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका...
जनजाति आयोगद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । आदिवासी जनजाति आयोगले आज (आइतबार) बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम–कारवाहीलगायतका विषय समेटिएको आयोग...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ४४ प ९८३६ नंको पल्सर मोटरसाइकल र बा ६३ प ४८३४ नंको स्कुटर एकापसमा ठोक्किएर मोटरसाइकललाई ना ६ ख ७४९ नंको ट्रकले ठक्कर दिँदा एका जनाको...
बागमती प्रदेश : यातायात व्यवस्थापन सुधारका कार्य अघि बढाइने
मकवानपुर । बागमती प्रदेशका मख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले राज्यले जनतालाई पुर्याइरहेको सेवा ऐनाका रुपमा जनताले बुझ्ने सवारीचालक अनुमतिपत्र जारी गर्ने प्रणालीलाई कसरी सहज र व्यवस्थित बनाउन सकिन्छ भन्ने अवधारंण तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले उक्त कार्यका लागि प्रदश सरकारले केके कुरामा नीतिगत् र संरचनागत् सुधार...
प्रथम अन्तरपालिका फुटबलको उपाधि थाहा नगरलाई
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई सडन डेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि हात पारेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौरमा शनिबार भएको प्रतिस्प्रधामा निर्धारित...
भीमेदीको भैसेमा योजना तर्जुमा गोष्ठी
मकवानपुर । सव डिभिजन वन कार्यालय, भैंसेको आयोजनाम योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सामुदायिक वनहरुले आफनो समूहमा गरिने कार्यहरुको बारेमा कसरी योजना बनाउने भन्ने बारेमा जानकारी दिन गोष्ठीको आयोजना गरिएको सव डिभिजन वन कार्यालय भैसेले जनाएको छ । गोष्ठीमा डिभिजन वन कार्यालय, राप्ती मनहरिकमा सहायक वन अधिकृत...
कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, कुन पदमा को ?
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि विभिन्न पदमा उम्मेदवारी दिनेकोहरुको प्रथम नामावली प्रकाशन भएको छ । प्रकाशन भएको नामावली अनुसार, पार्टीको सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । एक पदको लागि ६ जनाको उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन...
भालुको आक्रमणबाट दुई जना घाइते
बैतडी । बैतडीमा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा पञ्चेश्वर गाउँपालिका–५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण...
यस्तो रहनेछ आगामी तीन दिनको मौसम
काठमाडौं । मौसम पूर्वामाुनमा महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।...
कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज आइतबार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाहन गर्न समय तोकिएको छ । कांग्रेसको काठमाडौंमा जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन...








