समाचार

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका छन् । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा श्रेष्ठलाई चयन गरेको सांसद भवानी खापुङले जानकारी दिए । त्यस्तै, सो बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभा संसदीय  दलको प्रमुख सचेतक...

कांग्रेस महाधिवेशन : २ बजेसम्म ६०० मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि सोमबार मतदान भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । कांग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका...

विद्यार्थीहरुले गरे महिला मिलन सहकारीको अवलोकन

मकवानपुर । हेटौंडाको तुलसी मेहर मेमोरियल स्कुल (सार्क ओपन स्कुल) का विद्यार्थीहरुले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन गरेका छन् । विद्यार्थीहरुलाई पुँजीको परिचालन र प्रर्वद्धनबारे जानकारी प्रदान गर्ने उदेश्यका साथ सहकारी संस्थाको अवलोकन गराइएको हो । कक्षा ८...

कांग्रेस महाधिवेन: नयाँ नेतृत्व चुन्न मतदान सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदानका लागि व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय...

कांग्रेस महाधिवेशन: अझै सुरु भएन मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज नयाँ नेतृत्वका लागि मतदान तय भएको छ । बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेर मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ। प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि...

बालुवाटारमा ४० करोड खर्चेर प्रधानमन्त्री निवास

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने तयारी छ । पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको...

पत्रकार थापाको हत्यामा संलग्न ३ जनालाई जन्मकैद

काठमाडौं । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण) सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए...

हेटौंडामा पहिलो पटक अन्तरप्रदेश समन्वय बैठक

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक अन्तरप्रदेश समन्वय बैठक आइतबार सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको बैठकमा संघीय सरकारका मुख्य सचिव शंकरदास वैरागीसहित सातै प्रदेशका प्रमुख सचिवहरु सहभागी छन् । प्रदेशहरुका असल अभ्यास, संघीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणदायी कार्य र समस्या/चुनौतीबारे...

‘ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट’

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट लागेको बताएका छन् । थाहा नगरपालिकास्थित वडा ११ र १२ मा आयोजित कार्यकर्ता भेलामा उनले त्यही कम्युनिष्ट आन्दोलनलाई लागेको क्षतिलाई पूर्ति गर्न आफूहरुले पार्टी पुनर्गठनको कदम चालेको...

कुटपिटबाट मकवानपुरका मोक्तानको मृत्यु, चार जना पक्राउ

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आइतबार राति कैलाश गाउँपालिका वडा नम्वर ६ तल्ले पकनीमा स्थानीय ३३ वर्षीय नन्दरे मोक्तान र ३० वर्षीय सिताराम मोक्तानबीच घरायसी कुरामा विवाद भई झडप हुँदा नन्दरे मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका...