समाचार
हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित पूर्व–पश्चिम लोगमार्ग सडकखण्डबाट लागूऔषध गाँजा ३५ किलो ४०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ५...
कांग्रेस नेतृत्व चयनका लागि आज निर्वाचन
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) नयाँ नेतृत्वय चयनको लागि निर्वाचनज हुँदैछ । शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्यका लागि निर्वाचन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, मतदान प्रकृया सोमबार बिहान ८ बजेबाट...
हेटौंडा भेट्रान्स कप आजदेखि
मकवानपुर । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता आजबाट हेटौंडामा हुने भएको छ । उद्घाटन खेल आयोजक हेटौंडा भेट्रान्स (बी) र सिमरा भेट्रान्सबीच हुनेछ । अर्को खेल २ बजे सानोगौचरण नाइट किङ र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच हुने आयोजकले जनाएको छ । उद्घाटन खेल...
मकवानपुरमा आइतबार थपिए ३ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २९ जनाको पीसीआर र ७ जनाको एन्टिजेन परीक्षण गर्दा...
एमाले केन्द्रीय सदस्यमा ४४ जना मनोनित
काठमाडौं । नेकपा एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनित गरेको हो । विधानअनुसार खुला २०, महिला...
कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत भोलि मंसिर २७ गते सोमबार नयाँ नेतृत्वय चयनको लागि निर्वाचनज हुँदैछ । शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्यका लागि निर्वाचन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, मतदान प्रकृया सोमबार बिहान...
थप २५४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ८२ जनाको पीसीआर र एन्टीजन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२...
संसद बैठकमा सहभागी हुन कोरोना परीक्षण अनिवार्य
काठमाडौं । संघीय संसदको अधिवेशन बैठकमा सहभागी हुने सांसदहरुले अनिर्वाय रुपमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठकमा सहभागी हुने सांसदहरुले एन्टिजेन विधिबाट अनिर्वाय रुपमा कोरोना परीक्षण गर्नुपर्ने जानकारी गराएको हो । जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका...
नेप्से ८८ अंकले घट्यो, ३ अर्बमाथि कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ८८ अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक ८८ दशमलव ७० अंकले घटेको हो । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटेर आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको छ । आज...
एमालेले तोक्यो सात प्रदेश अध्यक्ष, बागमतीमा पाण्डे
काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेशका अध्यक्ष तोकेको छ । एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए । ती नामबारे छलफलपछि पारित भएका एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीको प्रदेश १ को अध्यक्षमा तुलसी...










