समाचार
कांग्रेस मतदानका लागि ४ घण्टा समय थप
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि जारी मतदानको लागि समय थप गरिएको छ । मतदानको लागि ४ घण्टा समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको हो । मतदानस्थल राष्ट्रियसभा गृह...
थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थष्प ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ३६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना...
मकवानपुर प्रहरीद्वारा हराएको मोटरसाईकल फेला पारी सम्बन्धीत धनीलाई बुझायो
मकवानपुर । मकवानपुर प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले मोटरसाइकल धनी हेटौडा उपमहानगरपालिका वडा नं. ५ बस्ने वर्ष ४० को खेमलाल श्रेष्ठलाई बुझाएका हुन् । मंसिर १९ गते साँझ ना ४२ प ६३८५ नम्वरको १५०...
संसदको भोलिको बैठकमा ६ अध्यादेश पेश हुने
मकवानपुर । मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख रहेको छ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी...
माओेवादीको बागमती प्रदेश समितिमा मकवानपुरका १९ जना (सूचीसहित)
मकवानपुर । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबारबाट काठमाडौंमा सुरू भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । सम्मेलनले २ सय ७५ जनाको प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा मकवानपुरका १९ जना चयन भएका छन् । कमिटीको पदाधिकारी भने टुङ्गो...
बेलायतमा एकैदिन १२ सय ओमिक्रोनका संक्रमित भेटिए, आपतकाल घोषणा
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन...
कांग्रेस महाधिवेशन : ११०० मत खस्यो
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि सोमबार मतदान भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म १ हजार एक सय जना प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । कांग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७...
‘ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक’
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ । आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा भेरियन्टभन्दा ओमिक्रोन संक्रामक भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर, प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम गम्भीर रहेको पनि डब्ल्यूएचओले प्रष्ट पारेको छ...
हेटौंडामा टि.जि अटो गाडेन संचालनमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सानोपोखरास्थित रहेको राधाकृष्ण मन्दिर नजिकै टि.जि अटो गाडेन संचालनमा आएको छ । संचालक मंगलबहादुर थिङ्ग, शुवास थिङ्ग, बरुन थिङ्ग बाबुराम वाईवा र रविन्द्र बस्नेतलगायतको संयुक्त सहकार्यमा टि.जि अटो गाडेन संचालनमा आएको हो । उक्त अटो गाडेनको सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले...
आज पनि नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । केही दिनदेखि लगार घटेको नेप्से परिसूचक आज पनि ७९ अंक अर्थात ३ दशमलव ३६ प्रतिशतले घटेर २ हजार २८२ विन्दुमा झरेको छ । त्यस्तै, आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर...









