समाचार
देउवाको जितसँगै कांग्रेस थप सुदृढ बन्नेछ: गृहमन्त्री खाँण
काठमाठौँ । गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस सभापति पदमा शेरबहादुर देउवाले जितले कांग्रेस थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । खाँणले प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताए । सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी...
नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत...
बागमती प्रदेशः नवनियुक्त मन्त्रीहरुले लिए सपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्री र एक राज्यमन्त्रीले आज साँझ पद र गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद...
थप २६४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ९ सय ३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना...
उपत्यका विशेष प्रदेश उपाध्यक्षमा प्रचण्डका सुरक्षा प्रमुख पाण्डे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा प्रमुख रहेका प्रकाशचन्द्र पाण्डे (प्रलोक) माओवादीको उपत्यका विशेष प्रदेश समितिको उपाध्यक्ष पदमा चयन भएका हालै सम्पन्न प्रदेश सम्मेलनबाट उपाध्यक्षमा पाण्डे चुनिएका हुन् । नेकपा माओवादी केन्द्रको पार्टी संगठनात्मक संरचना अनुसार ७ भौगोलिक र २ गैर– भौगोलिक...
सिआईबीका सई पक्राउ
काठमाडौँ । मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एक कर्मचारी पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाई गरेको आरोपमा सिआइबीका प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता प्रहरी...
एमालेका उप–महासचिव ज्ञवालीलाई कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका उप–महासचिव तथा पूर्व–पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आज आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । आफुलाई माइल्ड लक्षण देखिएको भन्दै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् ।...
हेटौंडामा तीन दिने जडिबुटी खेती तालिम सुरु
मकवानपुर । हेटौंडामा प्रदेश स्तरीय तीन दिने जडिबुटी खेती तालिम सुरु भएको छ । उक्त तालिम वनस्पती अनुसन्धान केन्द्र मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित प्रस्ताविक मझुवा होमस्टे क्षेत्रमा आज (मंगलबार) बाट सुरु भएको हो ।सहकारीहरुको सहभागितामा भएको तालिमको उद्घाटन नेपाल जडिवुटी सहकारी महासंघ केन्द्रीय अध्यक्ष एंव...
हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी
काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका छन् । त्रिपाठीले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेकोघोषण गरेका हुन् । उनले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने बताए । अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका...
बसको ठक्करबाट घाइते भएका घिमिरेको मृत्यु
सर्लाही । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१ बागवानी पुल नजिकै बसले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते भएको मोटरसाइकल चालक रामेछाप जिल्ला साविक सोलु गाविस–५ का ३५ वर्षीय राजेश घिमिरेको वीरगंजको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...










