समाचार
प्रदेश प्रमुखसँग फ्रि मिडिया नेटवर्कको छलफल
मकवानपुर । पत्रकारले रिपोर्टिङका क्रममा भोग्नु परेका समस्याको विषयमा फ्रि मिडिया नेटवर्कको टोली र बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच आइतबार छलफल भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्गतको फ्रि मिडिया नेटवर्कको टोलीले प्रदेश प्रमुख शर्मालाई भेटी सञ्चार क्षेत्रका चुनौती र पत्रकारले रिपोर्टिङका क्रममा भोग्नु परेका समस्याको विषयमा...
‘द भ्वाइस अफ किड्स’ उप्रेतीले मागे भोट
मकवानपुर । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल किड्स सिजन वान’मा दमदार प्रस्तुति दिँदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले आफुलाई भोट गर्न अपिल गरेका छन् । हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उप्रेतीले भोट अपिल गरेका हुन् । जेनिस भ्वाइस अफ नेपाल किड्सको डिजिट, ब्ल्याण्ड र ब्याटल...
हेटौंडाका १४ बर्षीय बालक २ दिनदेखि बेपत्ता
मकवानपुर । हेटौंडामा एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ सिमेन्टरोड बस्ने १४ वर्षीय सुमित भण्डारी रहेका छन् । परिवारका अनुसार सुमित शनिबार दिउँसो साथीको घर जान्छु भनेर निस्किएका थिए । उनले एस एण्ड एस सप्लायर्स नम्वर प्लेट अंकित इ–स्कुटर पनिसंगै...
हेटौंडा बजारको खाल्डाखुल्डी पुरिँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रका सडकमा परेका खाल्डाखुल्डी पुर्ने कामलाई तीब्रता दिइएको छ । पीच सडकमा खाल्डाखुल्डीका कारण वर्षौँदेखि समस्या परेका कारण पुरिएको मेयर हरिबहादुर महतले जानकारी दिए । सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटनाको समस्या हुने र छारो, धुलो उढ्ने जस्ता समस्या भएपछी यसलाई पुरिएको हो । हालसम्म...
भीमफेदीको दुई बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका दुई बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ५ स्थित दमार र सोलाभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको आइतबार शिलान्यास गरिएको हो । गाउँपालिका र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने पुलको लागत ५१ लाख रुपैयाँ रहेको भीमफेदी गाउँपालिकाका योजना...
२०० मिटरको दुरीमा दुई जनाको शव फेला
धनगढी । कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...
स्थानीय निर्वाचन एकैदिन र एकै चरणमा
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन देशभर बैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक बैशाख १४ मा गर्न प्रस्ताव गरे । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता...
बस्तीपुर जेसीजको साधारणसभा पुस १६ गते
मकवानपुर । बस्तीपुर जेसीज हाँडीखोलाको ११ औं साधारणसभा यही पुस १६ गते हुने भएको छ । जेसीजको शनिबार बसेको ९ औं बोर्ड बैठकले आगामी पुस १६ गते हेटौंडा–१९ स्थित हाँत्तीगौंडा जेसीज वनमा वनभोजसहितको साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । साधारणसभाबाट वर्ष सन् २०२२ को लागि नयाँ नेतृत्वसमेत चयन...
आजदेखि प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक
काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म संचालन हुने उक्त बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए...
नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु जारी
काठमाडौं । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट...









