समाचार

अब विद्यालय तहमा पनि लेटर ग्रेडिङ प्रणाली लागू हुने

मकवानपुर । सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले ’लेटेर ग्रेडिङ निर्देशिका २०७८’ स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो । यसअघि लेटर ग्रेडिङ प्रणाली कक्षा ११ र १२ मा मात्रै लागू...

कांग्रेस मकवानपुरको अधिवेशन पुस २७ गते

मकवानपुर । नेपाली कांग्रेको मकवानपुर जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले अधिवेशन गर्न बाँकी जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकल अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा अधिवेशन गर्न निर्णय गरेको हो । निर्वाचन...

सिरहामा बिहानैदेखि निषेधाज्ञा

जनकपुरधाम । सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लालबाबु कवारीले जानकारी दिए...

समानुपातिक विज्ञापन वितरण गर्न पत्रकार महासंघको आग्रह

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लामा संचालित मिडियालाई समानुपाति विज्ञापनका लागि सहजिकरण गरिदिन उद्योग संघ मकवानपुर र उद्योग वाणिज्य संघ मकवानपुरसमक्ष आग्रह गरेको छ । सोमबार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वको टोलीले दुवै संस्थाका नेतृत्व तथा पदाधिकारीसङ्ग छलफल गरी समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरेको हो...

हेटौंडाको क्याम्पा रंगशालालाई ५ लाख सहयोग गर्ने

मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले निर्माणाधिन क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन हेटौंडा–५ क्याम्पा रंगशालाको सोमबार अवलोकन गर्दै जोशीले सहयोगको घोषणा गरेको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । क्याम्पा रंगशालामा ३ हजार ५ सय...

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफलको प्रक्रिया सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ...

लोहोरोले हानेर श्रीमतीको हत्या

पाँचथर । फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गत पुस ९ गते दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लोहोरोले लागेर नेम्वाङ गम्भीर घाइते भएकी थिइन् । उनको...

माओवादी केन्द्रद्वारा मिडिया सेन्टर स्थापना

काठमाडौँ । नेकपा माओवादी केन्द्रको काठमाण्डौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको मिडिया व्यवस्थापन गर्न प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टर स्थापना गरेको छ । महाधिवेशन बारे आवश्यक सूचना र जानकारी दिने उदेश्यले अधिवेशन स्थल प्रज्ञा भवनमा नैं मिडिया सेन्टरको स्थापना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आर्चायले जानकारी...

माओवादी केन्द्रको आठौँ महाधिवेशनः सोमबार बन्दसत्र (फोटो फिचर)

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तरगत सोमबार बन्द सत्र जारी छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमो महाधिवेशन भइरहेको थियो । आइतबार उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागि भएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशन ५ दिनसम्म चल्ने माओवादीले...

आज नेप्से ६९ अंकले घट्यो, साढे ५ अर्बको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंकमाथिले बढेको नेप्से परिसूचक सोमबार एकैदिन ७० अंकले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २ हजार ५२१ दशमलव ६५ विन्दुमा ओर्लिएको छ । साथै नेप्सेमा...