समाचार
माओवादीका दुई जिल्ला सदस्यसहित एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरका दुई जिल्ला सदस्यसहित एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । आज हेटौंडाको नेकपा एमाले पार्टी कार्यलयमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादीका जिल्ला सदस्य धर्मराज पुडासैनी र परमानन्द मिश्र एमालेमा प्रवेश गरेका हुन् । यसैगरी, पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका...
मकवानपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने हेटौंडा उपमहानगरपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका एक...
भारतमा कोरोनाविरुद्धको थप दुई वटा खोप प्रयोगको लागि अनुमति
काठमाडौं । भारत सरकारले कोरोनाभाइरस (कोभिड–१९) का थप दुई खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ । मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् । त्यस्तै, एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई समेत अनुमति दिएको उनको भनाइ...
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबार ७२ अंकले बढेको नेप्से परिसूचक सोमबार सोही बराबर अंकले घट्न पुगेको थियो । आज नेप्से परिसूचक २.६६ अंकले घटेर २ हजार ५१८ दशमलव ९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८...
दुर्घटनामा मोटरसाइक चालकको मृत्यु
धनगढी । कैलालीमा रोकिएको ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेतिर गोदावरी नगरपालिका–९ को बल्मीमा सु.प.प्र. ०–००२ त ६०७९ नम्बरको ट्र्याक्टर ढुंगा लोड गरेर सडकको छेउमा रोकिएको थियो । पछाडिबाट लम्कीचुहा–५ का ४२ वर्षीय बुढाले चलाएको सु.प.प्र.०१–००८ प ७१२७ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले...
माओवादी महाधिवेशन : बन्दसत्र बुधबार १ बजेदेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले बताए । माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन...
आईपीओ निष्कासनका लागि २८ वटा कम्पनीको आवेदन
काठमाडौं । विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल ७ अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका...
नेकपा समाजवादी र जनवादीबीच पार्टी एकता घोषणा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी ) बीच पार्टी एकता घोषणा भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच एकता घोषणा गरिएको हो । साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग–अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले...
प्रावि तहको शिक्षकका लागि विज्ञापन खुल्दै
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि बुधबार विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित...
एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई
काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले हात पारेको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६–२४ ले नेपालले अग्रता बनाएको थियो...










