समाचार

सुन खानीमा पुरिएर कम्तिमा ३८ जनाको मृत्यु

काठमाडौं । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति बेपत्ता भएका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानको...

बेलायतमा एकैदिन १ लाख ३० हजारमा कोरोना पुष्टि

काठमाडौं । बेलायतमा एकैदिन ठूलो संख्यामा कोभिड संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक लाख ३० हजारमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा हालसम्म...

माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एक जना प्रतिनिधिले भनिन्, ‘पार्टी केन्द्रीय...

बागमती प्रदेश : नीति आयोगको उपाध्यक्षमा पन्त

मकवानपुर । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड ४ लाख पुनरकर्जा स्वीकृत

काठमाडौं । राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । बैंकले विशेष र साधारण गरी कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो । यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा...

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । दुईदिनयता गिरावट आएको नेप्सेमा आज सामान्य सुधार देखिएको हो । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५१ अंक अर्थात् शुन्य दशमलव २२ प्रतिशतले बृद्धि भएर २ हजार ५२४ विन्दुमा पुगेको छ ।...

राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा रहेको बताएका छन् । बुधबार स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको बताएका...

मकवानपुरमा १७ जनाको कोरोना परीक्षण गर्दा संक्रमित शून्य

मकवानपुर । मकवानपुरमा बुधबार कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या सुन्य रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १४ जनाको पीसीआर र ३ जनाको एन्टीजेन परीक्षण...

दुर्घटनामा परेर तीन जनाको मृत्यु

काठमाडौं । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३ प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गएराति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा...

बिहिबार सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने भएको हो । प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप विदा दिनसक्ने अधिकार छ । त्यसअनुसार प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरेको...