समाचार
मकवानपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा...
हेटौंडाको किसान कल्याण सहकारीको २२ औं साधारणसभा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, कमानेस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७७/०७८ मा...
हेटौंडाबाट ६ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडास्थित राप्ती खोला अनधिकृत रुपमा उत्खनन् गरी अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिकास्थितबाट उक्त ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ना...
चर्चित र्यापर लाउरे पक्राउ
काठमाडौं । नेपालका चर्चित चर्चित लाउरे भनेर चिनिने आशिष राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले जानकारी दिए । एसपी थापाका अनुसार, पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको हो । उनी रियालिटी शो...
सुनको मूल्य घट्यो
काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेको छ । बुधबार प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार...
शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ देखि हेटौंडामा
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा गर्दै आईरहेको मुख्य ठूलो ६ गोल्डकप फुटबल प्रतियोगिताहरुको मिति सार्वजनिक गरेसंगै हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म...
एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ र ९ गते काठमाडौँमा
काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक र साङ्गठनिक प्रतिवेदन तयारीका लागि अध्यक्ष...
राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि हेटौंडामा कार्यालय स्थापना
मकवानपुर । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागी हेटौंडामा बिहीबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा रहेको प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयबाट बागमती प्रदेशमा एक जान...
तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको हो । उनले नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा तमु ल्होसारको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे गुरुङ्ग समुदायहरुको महान पर्व तमु ल्होसार अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले आज एक शुकामना सन्दैश जारी गरी स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण गुरुङ समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना...










