समाचार

सिमभञ्ज्याङमा बाक्लो सितलहरका कारण यातायात अवरुद्ध

मकवानपुर । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङमा बाक्लो सितलहर परेको कारण यातायात अवरुद्ध भएको छ । हिजो (बिहिबार) साँझ हिउँ पन्छाएर यातायात संचालनमा ल्याएको भएपनि साढे २ घण्टापछि बालो सितलहर परेको कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यलय पालुङले जनाएको छ । दामनदेखि सिमभञ्ज्याङको करिब ३...

हेटौंडाकी गोले मृत अवस्थामा फेला

काठमाडौं । मकवानपुरको हेटौंडामा घर भएकी ८० वर्षीया उखुमाया गोले मृत अवस्थामा फेला परेकी छन् । उनी बिहिबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा मृत अवस्थामा फेला परेकी हुन् । काठमाडौँको जडीबुटीमा बस्दै आएका उनी मृत भेटिएको प्रहरी प्रधान कार्यालय्रले पुष्टि गरेको छ । यस्तै, प्रहरीले...

हेटौंडामा मनाइयो तमु ल्होसार

मकवानपुर । हेटौंडा उपहानगरपालिका वडा नम्वर ११ स्थित शहिद स्मारकमा बिहिवार तमु ल्होसार वर्ष मनाइएको छ । तमु ह्युल छोँज धीँ (गुरुङ् राष्ट्रिय परिषद्) मकवापुरको आयोजनामा ल्होसार मनाइएको हो । कार्यक्रम गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर तमुको अध्यक्षता तथा गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सदस्य जंगबहादुर तमुको प्रमुख आतिथ्यतामा...

माओवादी महाधिवेशन : २५ वटै समूहको छलफल सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । उक्त प्रतिवेदनमाथि बुधबार र बिहिबार गरी समूहगत छलफल सकिएको हो । बिहीबार १४ समूहका टोलीको छलफल सकिएसँगै २५ समूहको सकिएको हो । यसअघि बुधबार ११ समूहका टोली नेताले...

थप २४१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सो अवधिमा ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ...

हेटौंडा उपमहानगरद्वारा सन्दुक रुइतदेखि सफाइ मजदुरसम्म सम्मानित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बिहिबार आँखा उपचारको क्षेत्रमा प्रविधिको विकास गर्न सफल डाक्टर सन्दुक रुइतदेखि बजार क्षेत्रका सरसफाई कर्मचारीसम्मलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले दशौं नगरसभा बैठकको अवसरमा दृष्टिविहीनहरुलाई दृष्टि प्रदान गर्ने, शल्यक्रियाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफलतासंगै आँखा उपचारको क्षेत्रमा प्रविधिको विकास गर्न सफल डा. रुइतलाई सम्मान...

माओवादी : ‘हेटौंडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । पार्टीको आठौं महाधिवेशन अन्तरगत जारी बन्दसत्रको बिहिबार गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पौडेलले निश्कर्ष पेश गर्दै उक्त प्रश्न उठाएका हुन् । सो क्रममा नेता पौडेलले ‘हेटौंडा महाधिवेशनको...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पुनः आवेदन माग

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि पुनः आवेदन माग गरेको छ । बोडले अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज एक सूचना जारी गरी पुनः आवेदन माग गरेको हो । यसअघिको आवेदन रद्द भएकाले पुरानाहरुले पुनः आवेदन दिन पर्ने समितिले जनाएको छ । यसअघि...

जेसीआई हेटौंडाको अध्यक्षमा कंशाकार

मकवानपुर । जेसीआई हेटौंडाको अध्यक्षमा पवनकुमार कंशाकार चयन भएका छन् । वर्ष २०२२ को अध्यक्षमा कंशाकर सर्वसम्मत रुपमा चयन भएका हुन् । सो पदका लागि श्रवनकुमार बर्तौला र कंशाकारको उम्मेदवारी परेको थियो । अध्यक्षमा आकांक्षी बर्तोलाले अग्रहको हिसाबले कंशाकारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन आयुक्त...

माओवादी हेटौंडा ८ ले गर्यो एमाले प्रवेश गरेका ४ जनालाई कारवाही

मकवानपुर । नेकपा माओवादी केन्द्र ८ नम्बर वडा कमिटीले एमाले प्रवेश गरेका ४ जनालाई कारबाहीको लागि सिफारिस गरेको छ । पार्टीको विधान विपरित कार्य गरेको भन्दै नगर कमिटी सदस्य धर्मराज पुडासैनीसहित ४ जनालाई कार्वाहीको लागि सिफारिस गरेको हो । यस्तै, पार्टीले पूर्व वडा सचिव सुजन कार्की, सदस्यहरु क्रमशः सहदेव...