समाचार

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो । आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको...

सुनको मूल्य बढ्यो

काठमाडौँ । शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकेको छ...

एमाले मकवानपुरको १०२ वडामा आज प्रतिनिधी छनोट हुँदै

मकवानपुर । नेकपा एमाले मकवानपुरले ११ औं जिल्ला अधिवेशनको लागि आज जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा प्रतिनिधी छनोट गर्दैछ । यही पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनको लागि आज जिल्लाको १ सय २ वटै वडामा सर्वसम्मत प्रतिनिधि छनोटको तयारी भइरहेको एमालेले...

गाडीको ठक्करबाट केसीको मृत्यु

काठमाडौं । दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका ६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठक्कर दिएको हो । तुलसीपुर सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण–६...

आज यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र...

न्यौपानेलाई हेटौंडा उपमहानगरपालिकाको सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बौद्धिक अपाङ्गता बालबालिकाको अध्ययनको क्षेत्रमा योगदान गरेको भन्दै सि आशा फाउन्डेसनकी संस्थापक आईना वार्का न्यौपानेलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले बिहिबार भएको नगरसभाबाट फाउण्डेशनकी संस्थापक न्यौपानेलाई सम्मान गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ हरियाली टोलमा कार्यालय स्थापना गरेर बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको...

आज देशभर मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन । तर, विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

हेटौंडा लेडीको अध्यक्षमा पौडेल

मकवानपुर । जेसीआई हेटौंडा लेडीको अध्यक्षमा कविता पौडेल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचन प्रक्रियाबाट पौडेलको नेतृत्वमा वर्ष २०२२ का लागि सर्वसम्मत पदाधिकारी चयन भएको हो । निर्वाचनबाट जेसीआई हेटौंडा लेडीको कार्यकारिणी उपाध्यक्षमा सजिता केसी र सुनिता राई निर्वाचित हुँदा उपाध्यक्षमा इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र...

इन्जिनियर्स एसोशिएसन बागमतीको सभापतिमा हेटौंडाका सापकोटाले उम्मेदवारी दिने

मकवानपुर । नेपाल इन्जिनियर्स एशोसीएसनको ३३ औं केन्द्रीय कार्यकारिणि समिति अन्तरगत बागमती प्रदेश सभापतिमा हेटौंडाका बिनादे सापकोटाले उम्मेदवारी दिने भएका छन् । हेटौडां उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरका कम्प्युटर ईन्जिनियरिङ विषयका उप–प्राध्यापक सापकोटाले आगामी माघ ७ गते हुने बागमती प्रदेशको निर्वाचनमा उम्मेदवारी दिने भएका हुन् । प्रगतीशिल इन्जिनियर्स एशोसीएसन अफ...

शैक्षिक क्षेत्र सुधार गर्न अन्तरक्रिया

मकवानपुर । शैक्षिक क्षेत्र सुधार गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक बागमती प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । सो क्रममा शैक्षिक क्षेत्रका सरोकारवालाहरुले हरेक अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा निगरानी बढाउनु पर्ने धारणा ब्यक्त गरेका छन् । पशुपतिनाथ माविमा बिहिबार आयोजित अन्तरक्रियाका सहभागीले बालबालिकाको निगरानीलाई ध्यान दिन नसकेको खण्डमा...