समाचार

मकवानपुरका १६६ जनामा कोरोना पुष्टि, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा थप १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (सोमबार) एकैदिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा ४४२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको...

आज एकैदिन १०० अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । साताको आज दोस्रो दिन सोमबार नेप्से परिसूचक १०० दशमलव १० अंकले घट्दा समग्र मूल्य परिसूचक २ हजार ८२० दशमलव ४१ विन्दुमा झरेको छ । कारोबार बन्द हुनु केही अघि २८०४ अंकमा झरेको नेप्से बन्द हुनु केही मिनेट...

एक युवती मृत अवस्थामा फेला

डोटी । डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको केआई सिंह गाउँपालिका–६ की २० वर्षीया हरिना भाट स्थानीय रोक्टान खोला नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर...

मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

दाङ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन...

‘कोभिड महामारी चाँडै अन्त्य हुन्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड महामारीलाई चाँडै अन्त्य हुने जनाएको छ । संगठनका निर्देशकले नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने जनाएको हो । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६०...

माओवादीका नेता पुन आज स्वदेश फर्कदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । उनी पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज अपराह्न स्वदेश आउने भएका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात...

अमेरिकाद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन

काठमाडौं । अमेरिका सरकारले आफ्ना नागरिकहरुलाई युक्रेन छनड्न निर्देशन दिएको छ । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको हो । अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै...

राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न वक्तव्य जारी गर्दै आग्रह...

मकवानपुरमा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरीवाना

मकवानपुर । मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्डुल गर्नेहरुलाई जनही एक सय रुपैयाँका दरले जरीवाना लिइने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई संक्रामक ऐन, २०२० बमोजिम सुरक्षाकर्मी मार्फत तत्काल जरीवाना...