समाचार

थप १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिलो २४ घण्टामा २५ हजार ९०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार...

एमाले मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा भएको कार्यक्रममा अध्यक्ष एकलाल श्रेष्ठलाई निर्वाचन मण्डलका अधिकृत अर्जुन अर्यालले...

आज नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभरको उतार चढावका बीचमा कारोबार बन्द हुँदा नेप्से ५ दशमलव ९२ अंकले घटेको हो । मंगलबार कारोबार अपरान्ह २ हजार ८५७ सम्म पुगेको नेप्से कारोबार बन्द हुँदा २ हजार ८१४ दशमलव ७४ मा झरेको थियो...

मकवानपुरका १४६ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप १४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (मंगलबार) एकैदिन १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा ३२० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको...

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा...

नेपालमा १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जनाएको छ । मोडर्ना खोप १२...

विवाहको रथले किच्दा दुई जनाको मृत्यु

बारा । बारामा विवाहको रथले किचेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, रथ अचानक तीव्र गतिमा कुदेपछि...

कतिमा कारोबार हुँदैछ आज नेपाली बजारमा सुनचाँदी ?

काठमाडौं । आज साताको तेस्रो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपालमा सुनचाँदी महासंघका अनुसार, सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रसततोला ९३ हजार...

अख्तियारको अनुसन्धान अधिकृत नै असुली धन्दामा !

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा कार्यरत छँदा विवादमा तानिएका अनुसन्धान अधिकृत कृष्ण सुवेदीले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा उपभोक्ता समितिलाई धम्क्याएर रकम असुली गर्ने गरेको खुलेको छ । गत बर्ष माघमा हेटौंडाबाट आयोगको इटहरीस्तित कार्यालयमा सरुवा भएका सुवेदीले सप्तरी जिल्लाका विभिन्न स्थानीय तहका योजनाहरुमा कुनै कैफियत...

राष्ट्रियसभा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि भोलि अर्थात बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार, शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार...