समाचार
जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज (बुधबार) सार्वजनिक हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेर सार्वजनिक गर्न लागेको हो । जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९...
राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सावजनिक गर्ने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले एक महिनापछि रिक्त हुने १९ पदका लागि हुन लागेको राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी...
मकवानपुर प्रहरीलाई मास्क हस्तान्तरण
मकवानपुर । पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. मकवानपुरले प्रहरीलाई मास्क सहयोग गरेको छ । मंगलबार हेटौंडाको बुद्धचोकमा एक कार्यक्रमको आयोजना गरी कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टलाई मास्क हस्तान्तरण गरेका हुन् । कम्पनीले “अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ ”भन्ने उद्देश्य सहित सुरु...
कोरोना विरुद्धको खोप लगाउन विद्यालय खोल्ने
मकवानपुर । सरकारले यही यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान संचालनका लागि विद्यालयहरु खोल्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढेसँगै माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको सरकारले खोप अभियान संचालन गर्न विद्यालय खोल्ने भएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको...
हेटौंडाको आधुनिक माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि
मकवानपुर । ब्रिटिस काउन्सिल नेपालले हेटौंडामा रहेको आधुनिक राष्ट्रिय माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको छ । काउन्सिलले मंगलबार एक कार्यक्रमबीच आधुनिक माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको हो । काउन्सिलले हरेक वर्ष नेपालका सरकारी तथा निजी विद्यालयको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ साझेदारी गरी विद्यालयलाई अन्तर्राष्ट्रिय उपाधि प्रदान...
मकवानपुर प्रहरीद्वारा मास्क नलगाउने ५१ जनालाई जरीवाना
मकवानपुर । मकवानपुर प्रहरीले सोमबारमास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ५१ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ५१ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन
मकवानपुर । राष्ट्रियसभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्य पदका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदैछ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको निर्वाचन आयोगले...
राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीमा सबै तयारी पुरा
मकवानपुर । बागमती प्रदेशमा भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सबै तयारी पुरा भएको छ । निर्वाचनका लागि प्रदेशबाट उम्मेवारी दिएका उम्मेदवारलाई चुनाव चिन्ह, मतपत्र छपाई, मतदानस्थलमको व्यवस्था लगयातको तयारी पुरा भइरसकेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तरग बागमती प्रदेशबाट दुई सदस्यका लागि भोलि निर्वाचन...
सहज रुपमा सिटामोल उपलब्ध गराउन सर्वोच्चको आदेश
मकवानपुर । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सहज रुपमा सिटामोल औषधिको उपलब्ध गराउने व्यवस्था मिलाउन अल्पकालीन आन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सिटामोल अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । टीका बहादुर कुँवरले...
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । प्रहरीले वीरगंजबाट १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महनागरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादव रहेका छन् । यादवले ती किशोरीलाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगि पटक–पटक जबरजस्ती...








