समाचार

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरी रहेका छन् । दुर्घटनामा परेर चौधरीको घटनास्थलमे मृतयु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको स १० प ४६३५ नंको मोटरसाइकललाई...

हेटौंडामा राष्ट्रियसभा निर्वाचनः ३४१ जनाले गरे मतदान

मकवानपुर । हेटौंडाको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा जारी राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मतदान जारी छ । यो समाचार तयार पार्दासम्म १०६ जना प्रदेशसभा सदस्य र र २३५ जना स्थानीय तहका जनप्रतिनिधिले गरी कूल ३४१ मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । पानी परेर तोकिएको...

पार्टी निर्देशनविरुद्ध राप्रपा सांसदले गरे राष्ट्रियसभामा मतदान

मकवानपुर । राप्रपाका २ जना सांसदले राष्ट्रियसभाको बागमती प्रदेशमा मतदान गरेका छन् । प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाले बागमती प्रदेशमा पनि मतदान गरेको हो । प्रदेशसभा सदस्यहरु क्रमश रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी...

हेटौंडामा राष्ट्रियसभा निर्वाचन: हालसम्म ३ तीन सय मतदाताले गरे मतदान

मकवानपुर ।  बागमती प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्य पदको निर्वाचन हेटौंडामा जारी छ । हेटौंडा ८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा भइरहेको मतदानमा यो समाचार तयार पार्दासम्म ३०० सय मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु...

हेटौंडामा राष्ट्रियसभाको निर्वाचन जारी (फोटो फिचर)

मकवानपुर ।  बागमती प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्य पदको निर्वाचन हेटौंडामा जारी छ । हेटौंडा ८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा भइरहेको मतदानमा यो समाचार तयार पार्दासम्म ३०० सय मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । विहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन पानी...

जनकपुरमा मतदानस्थल नजिक झडप

धनुषा । धनुषाको जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरु र प्रहरीबीच झडप भएको छ । उनीहरु राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका...

काठमाडौँको जनसंख्या २० लाख बढी, मनाङको ५ हजार मात्रै

काठमाडौँ । २०७८ को जनसंख्या अनुसार संघीय राजधानी काठमाडौँमा सबैभन्दा बढी २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको तथ्य केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । त्यस्तै नेपालको ७७ जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । मनाङमा कूल ५ हजार ६४५ जना मात्र...

लुम्बिनी प्रदेशमा १४ प्रतिशतले बढ्यो जनसंख्या

काठमाडौँ । लुम्बिनी प्रदेशमा जनसंख्याको वृद्धिदर सबैभन्दा बढी १४ प्रतिशतले बढेको छ । केन्द्रीय तथ्याङ्क विभागकाले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा लुम्बिनी प्रदेशको जनसंख्या वृद्धितर सबैभन्दा बढि भएको उल्लेख भएको हो । यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

काठमाडौँ । २०७८ मा सम्पन्न जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा...

हेटौंडामा बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु

मकवानपुर । बागमती प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि मतदान प्रक्रिया सुरु भएको छ । आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । विहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन पानी परेपछि...