समाचार
मकवानपुरका ८१ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा शुक्रबार थप ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १०१ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा र १०६ जनाको...
माघ २१ मा जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो । माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष...
सवारी दुर्घटना हुँदा २४ जना घाइते
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा आज बिहान ४ बजेको समयमा सवारी दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा २४ जना घाइते...
नागढुंगाबाट पक्राउ परे मकवानपुरका युवक
मकवानपुर । मकवानपुरका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ बस्ने २८ वर्षीय कुमार पुरी रहेका छन । उनलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम लागुऔषध गाँजाको खैरो धुलोसहित पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बा. ५ ख ८७८९...
प्र्याङ्क भिडियो युट्युबमा राखे जेल र जरिवाना
काठमाडौँ । युट्युबमा सार्वजनिक हुने भिडियोले व्यक्तिको चरित्रमाथि प्रश्न उठ्नुको साथै मानमर्दन गरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले यस विषयमा कडाई गर्ने भएको छ । विहिबार विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले कसैलाई प्य्राङ्क वा सताउने खालका जुनसुकै भिडियो बनाए कानूनी कारवाही गर्ने चेतावनी दिएको छ । व्यक्तिलाई सताउने भिडियो...
मकवानपुरको कुल जनसंख्या ४६१०५३, पुरुषको भन्दा महिलाको संख्या बढी
मकवानपुर । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनसंख्या अनुसार, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको हो । जसमा पुरुषको संख्या महिलाको तुलनामा कम रहेको छ । सार्वजनिक नतिजाअनुसार, मकवानपुरमा जनसंख्या २०६८ सालको...
एमालेलाई कमजोर बनाउन गठबन्धन लागि परेको छ – महेश बस्नेत
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । प्रेस चौतारी मकवानपुरको आयोजनामा विहीबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले पाँच दलीय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर...
दिनहुँ अनुगमनमा स्वास्थ्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले कोरोना भाइरसको संक्रमण न्यूनिकरणको लागि खोप कार्यक्रम प्रभावकारी भए नभएकोबारे जानकारी लिन दिनहुँ अनुगमन गरिरहेका छन् । विहिबार उनले हेटौंडा–१० बसपार्कमा संचालित खोप अभियानको अनुगमन गरेका छन् । पुरानो नारायणी यातायात प्रालि तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा–१० बसपार्कमा रहेको सामुदायिक...
मकवानपुरमा २ लाख १७ हजारले लगाए पूर्ण मात्रामा कोरोना विरुद्धको खोप
मकवानपुर । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने नागरिकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको सख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको छ । खोपको पहिलो मात्रा लगाउनेको भने केही बढी रहेको छ । करिब ७३ हजारले पहिलो खोप मात्रै लगाएको र दोस्रो...
आज यी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ । यस्तै, आज दिउँसो प्रदेश नम्वर १ र बागमतीका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको...










