समाचार
उत्कृष्ट लोगो र स्लोगान बनाउने पराजुली र समर्पण पुरस्कृत
मकवानपुर । प्रदेश युवा परिषद्को कार्यालय बागमती प्रदेशले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत कार्यालयको लोगो र स्लोगान निर्माण गरेको छ । उत्कृष्ट लोगो र स्लोगान बनाउनेलाई शुक्रबार एक कार्यक्रमकाबीच पुरस्कृतसमेत गरिएको छ । परिषद्ले विभिन्न तीन चरणमा लोगो र स्लोगानको माग गरेको थियो । जसमा प्रारम्भिक चरणमा लोगोतर्फ र स्लोगनतर्फ...
कांग्रेस उपसभापति र महामन्त्रीहरुले दिए देउवालाई स्थानीय तहको निर्वाचन वैशाखमै गराउनुपर्ने सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टीका उपसभापति र महामन्त्रीहरुले स्थानीय तहको निर्वाचत तोकिएकै समयमा गर्न सुझाव दिएका छन् । शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकपछि देउवासँग दुईजना उपसभापति र दुईजना महामन्त्रीले भोलि हुने गठबन्धनसँगको बैठकमा स्थानीय तहको चुनावमा आगामी वैशाखमै हुनुपर्ने धारणा राख्न...
विद्यालयमा भौतिक उपस्थितिमा माघ महिनाभर पठनपाठन बन्द गर्न सिसिएमसीको सिफारिस
मकवानपुर । कोभिड संकट व्यवस्थापक केन्द्र (सीसीएमसी) ले माघ महिनाभर विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्रै उक्त व्यवस्था लागु हुनेछ । यसअघि सीसीएमसीसीको सिफारिसअनुसार...
आइतबारदेखि संघीय संसद्को बैठक बस्ने
काठमाडौँ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक–पटक स्थगित भएको संघीय संसद्को बैठक आइतबारदेखि पुनः संचालन हुने भएको छ । प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको हो । तर संक्रमणको जोखिम कायमै रहेको कारण बैठक बस्ने वा नबस्ने तय भने भइसकेको छैन । प्रमुख...
रुखबाट लडेर मकवानपुरकी योञ्जनको मृत्यु
मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी वडा नम्वर २ स्थित अदुवाखर्ककी २२ वर्षीय प्रमिला योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनको बिहिबार साँझ घर नजिकै जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेको घटनास्थल...
नेपाली विद्यार्थीद्वारा जापान दूतावास अगाडि धर्ना
काठमाडौं । जापान जान रोकेको भन्दै नेपाली विद्यार्थीहरुले शुक्रबार काठमाडौंस्थित दूतावास अगाडि धर्ना दिएका छन् । आफुहरुलाई अध्ययनको लागि भिसा प्रदान गरिसकेपछि पनि लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरुले काठमाडौंको पानी पोखरीस्थित दूतावास अगाडि धर्ना दिएका हुन् । विद्यार्थीहरुले प्रतिबन्ध फुकुवा गर, आखिर कहिले खुल्छ जापानलगायत नारा लेखिएका प्लेकार्ड...
फेसबुकमार्फत महिलालाई धम्की दिने खनाल पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ । उनलाई वैदेशिक रोजगारबाट फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीमा...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सदस्यमा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त...
सरकारसँग अब कोरोनाविरुद्धको एक करोड १८ लाख खोप स्टक
काठमाडौं । नेपाल सरकारसँग कोरोना भाइरसविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । मन्त्री खतिवडाले हालसम्म...
थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ८६९ वटा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२...










