समाचार

साहित्य संगम मकवानपुरले ८ जनालाई सम्मान गर्ने

मकवानपुर । साहित्य संगम मकवानपुरले ८ जनालाई सम्मान गर्ने भएको छ । संगमको मंगलबार बसेको बैठकले ८ जना साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार साहित्यका विभिन्न विधामा योगदान...

युवा संघको आयोजनामा रक्तदान कार्यक्रम

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीले मंगलबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रक्तदान कार्यक्रम हुन नसकी रगत अभाव भएको पाइएपछि युवा संघले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रम ३६...

सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपछि भण्डारीले ल्होछारको अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी हुन् । राष्ट्रपति भण्डारीले मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली...

आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने भएको हो । सो बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन संचालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसअघि...

स्वास्थ्य मापदण्ड पालना गरी सोनाम ल्होछार मनाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् । सोनाम ल्होछार’ अर्थात् तामाङ समुदायले मनाउने मौलिक नयाँ वर्षको अवसरमा तामाङ समुदायलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले देउवाले कोरोना महामारीबाट जोगिने उपाय अपनाउँदै पर्व मनाउन आह्वान गरेका हुन् । प्रधानमन्त्री देउवाले...

आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जनाएको छ ।महाशाखाका अनुसार, यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । महाशाखाले विशेष...

प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार मनाइँदै गरिएको तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमार्फत यस पर्वले सबैका लागि सुख, शान्ति र समृद्घि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।...

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउप्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको जनाएको छ । मूल्यबढेसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ...

आज सोनाम ल्होछार मनाइँदै, देशभर सार्वजनिक विदा

मकवानपुर । आज देशभर सोनाम ल्होछार मनाइँदैछ । तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रुपमा मनाइने उक्त पर्व आज परेको हो । नयाँ वर्षको स्वागतमा पितृपूजा, कूलपूजा र प्रकृतिको पूजा गरेर ल्होछार मनाउने गरिन्छ । ल्होछारको अवसरमा छोरीचेलीलाई डाकेर टीका तथा प्रसाद लगाइदिने चलन रहेको...

ल्होछारको उपलक्ष्यमा मनहरी गाउँपालिकाले दियो २ दिन विदा

मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा मनहरी गाउँपालिकाले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको बैठकले माघ १९ र २० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले आज सूचना जारी गर्दै गाउँपालिका क्षेत्र भित्रका सबै सरकारी कार्यालय,...