समाचार
वन्यजन्तुको ओखटेपहारसहित दुई जना पक्राउ
काठमाठौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट वन्यजन्तुको ओखटेपहारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले संखुवासभा र हुम्लाबाट वन्यजन्तुको ओखटेपहारसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले संखुवासभाको चैनपुर नगरपालिका–७ फलाटेका ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक र मृत गृग बरामद...
दुर्घटनामा परेर न्यौपानेको मृत्यु
पाल्पा । पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–१का १७ वर्षीय सन्दीप न्यौपाने...
कांग्रेस मकवानपुर अधिवेशन : मतदान जारी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत कांग्रेस मकवानपुरको नयाँ कार्य समितिको लागि सोमबार मतदान जारी छ । सोमबार निर्धारित समयभन्दा केही घण्टा ढिलो गरी सुरु भएको मतदान हाल जारी रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ डल्फिन चौरमा मतदानका लागि केन्द्र निर्माण...
देशभर थपिए १८० कोरोना संक्रमित, भए ४०० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३४१ जनामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सो अवधिमा देशभरका ४०० जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु...
वीरगंज महिला गोल्कपमा हेटौंडा एकेडेमी पनि सहभागी हुने
मकवानपुर । मधेश प्रदेशको पर्सा जिल्लामा आगामी चैत्र २ गतेबाट सुरु हुने प्रथम वीरगंज महिला गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी पनि सहभागी हुने भएको छ । वीरगंज युथ एकेडेमीले आयोजना गर्ने उक्त प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिए । हेटौंडा फुटबल...
आज नेप्से परिसूचक ४३ अंकले घट्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ४३ अंकले गिरावट आएको हो । आज नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । यसअघि आइतबार नेप्से ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको थियो...
सत्ता गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । यससँगै पाँच दलीय सत्ता विभाजित भएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका...
मकवानपुरका पाँच जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेस्थित सडकखण्डबाट लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा भीमफेदी गाउँपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीय सविन रिजाल, २५ वर्षीय सोमसिं...
मकवानपुरका ८ स्थानीय तह कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरको ८ वटा स्थानीय तहमा हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या शून्य रहेको छ । जिल्लाको राक्सिराङ, इन्द्रसरोबर बागमती, भीमफेदी, राक्सिराङ्, कैलाश, मकवानपुरगढी र बकैया गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १६ जनाको पीसीआर र एन्टिजेन परीक्षण...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निजी सचिवालयले जानकारी दिएको छ ।










