समाचार
एमालेद्वारा हेटौंडाका विभिन्न वडामा उम्मेदवारको नाम सिफारिस
मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षसहित सदस्यहरुको नाम सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ । एमाले मकवानपुरका अनुसार, केही वडाहरुबाट सहमति कै आधारमा र केही वडाबाट महिलासहित तीन जनाको नाम सिफारिस...
मानवसेवा आश्रमलाई १३ लाख रुपैयाँ सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको मानवसेवा आश्रमलाई आर्थिक रहम सहयोग गरिएको छ । आश्रमलाई जिल्लाको विभिन्न स्थानीय तहहरुले १३ लाख रुपैयाँ सहयोग गरेको हो । हेटौंडा–९ स्थित मानवसेवा आश्रमलाई हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाले उक्त रकम सहयोग गरेको हो । सडक मानवहरुको आश्रय स्थल बनेको...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–८ बाँनियाटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।...
बर्डफ्लु नियन्त्रणका लागि हेटौंडाको रातोमाटेमा चेकपोष्ट स्थापना
मकवानपुर । बर्डप्लु नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टको स्थापना गरिएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि हेटौंडामा चेकपोष्टको स्थापना गरेको हो । बर्डफ्लु रोग धेरै जिल्लामा फैलिएकाले यसको नियन्त्रणका लागि अस्थायी चेकपोष्ट स्थापना गरेर काम सुरु गरिएको पशुपन्छी...
निर्वाचन आचारसंहिताको ६ विषयमा एमालेको असहमति
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति जनाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो । यद्यपि आयोगले जारी गरेको आचारसंहिता र संविधान...
बिहीबार ३५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण गिरावछ आएको शेयरबजारमा आज हरियाली छाएको हो । आज नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेर २ हजार ४६४ दशमलव ३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४...
२४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ६ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएका छन्...
बेनिघाट रोराङमा चेपाङ संघका अध्यक्षसहित २६ जना कांग्रेसमा प्रवेश
धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित एमाले र माओवादी परित्याग गरी २६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियानन्तर्गत बिहीबार बेनिघाट रोराङ गाउँपालिका–९ मा भएको भेलामा नेकपा माओवादीका नेता एवम् नेपाल चेपाङ संघ धादिङका जिल्ला...
बागमती प्रदेश: भोलिबाट टाइफाइटविरुद्धको खोप दिइने
मकवानपुर । नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप प्रदान गर्न लागिएको हो । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा पनि भोलि शुक्रबारदेखि खोप लगाउन सुरु गरिने भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले आज पत्रकार सम्मेलनमार्फत् जानकारी...
नवनियुक्त कानूनमन्त्रीद्वारा सपथ ग्रहण
काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) ले सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री बन्दीले अपरान्ह ३ बजे सपथ ग्रहण गरेका हुन । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गराएका हुन् । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री...










