समाचार

सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन प्रदेश सरकारको नाममा आदेश जारी

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलाशले बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन प्रदेश सरकारको नाममा आदेश जारी गरेको छ । हेटौंडा इजलाशका न्यायधिश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई...

कमल थापाका भतिजले दिए राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा

मकपवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अभिषेक थापाले पदबाट राजीनामा दिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजासमेत रहेका थापाले राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन् । उनले बुधबारबाट एक सूचना जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।...

सत्ता गठबन्धद्वारा चैत्र २६ गतेभित्र चुनावी तालमेलबारे निर्णय दिन निर्देशन

काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे यही चैत्र २६ गतेभित्र निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको समितिको पहिलो बैठकले सो निर्देशन दिएको हो । बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न...

देशमा बाह्य शक्तिको चलखेल बढ्दै गयोः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढ्दै गएको बताएका छन् । पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको बताएका हुन् । बाह्य शक्तिको चलखेलकै कारण अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित...

प्रेस युनियन महाधिवेशनको तयारी तीव्रः उपसमिति संयोजकमा दाहाल, सह–संयोजकमा अधिकारी

मकवानपुर । प्रजातान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको आसन्न जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी आज तयारी छलफल भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा हुने महाधिवेशनका लागि आज तयारी छलफल भएको हो । नवौँ महाधिवेशनको उद्घाटन तथा निर्वाचन आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र...

४८०७ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८०७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १०...

गहुँ खेतमा एक युवकको शव फेला

जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महराको शव सोही नगरपालिकाको वडा– ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...

अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने दावी गरेका छन् । चितवनको भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले सो कुराको दावी गरेका हुन् । ‘लालपूर्जा वितरण सुरुवात पहिलो...

बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

बारा । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिकास बम्जन रहेका छन् । बिहान ८ बजेको समयमा प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा चढ्ने क्रममा...

२६ अंकले घट्यो शेयर बजार

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २६ दशलव ०३ अंकले घटेर २ हजार ४२६ दशमलव ०३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४२ लाख ८५ हजार २३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९४ लाख...